समाचार

सुनको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १४ कात्तिक । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । शुक्रबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले घटेको

डडेल्धुरामा बस दुर्घटना, १० जना घाइते

डडेल्धुरा, कात्तिक १४ । डडेल्धुरामा बस दुर्घटना भएको छ।दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नम्बरको

राणाले बारको अल्टिमेटम नमान्ने

काठमाडौं, कार्तिक १४ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेपाल बार एसोसिएसनको अल्टिमेटम नमान्ने मुडमा पुगेका छन् । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको भन्दै नेपाल बारले राजीनामा गर्न पाँचदिने अल्टिमेटम दिएको छ

चुनावपछि एमालेको हालत नोकियाजस्तै हुन्छः मेटमणी चौधरी

काठमाडौं,कात्तिक १४। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनपछि एमालेको हालत नोकियाजस्तै हुने बताएका छन् । शंखरापुरमा पार्टीको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, ‘चुनावपछि एमालेको

आयोगका प्रतिवेदनले पाएनन् प्राथमिकता

काठमाडौं, कात्तिक १३ । सङ्घीय संसद्का पछिल्ला दुई अधिवेशनमा बिजनेस व्यवस्थापन हुन नसक्दा संवैधानिक आयोगका प्रतिवेदन गजोटार्ने बहाना बनेका छन् । पर्याप्त विधेयक भएरपनि दलीय सहमति नहुँदा सरकारले सदनलाई बिजनेस

विश्वकप टि २० क्रिकेट प्रतियोगिता: दक्षिण अफ्रिकाले श्रीलङ्कालाई चार विकेटले हरायाे

युएइ, कात्तिक १४ । विश्वकप टि २० क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले शनिबार रोमाञ्चक खेलमा एक बल बाँकी छँदा श्रीलङ्का चार विकेटले हराएर सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राखेको छ । पहिले

जाडोसँगै मौसमी फ्लुको जोखिम

काठमाडौं,कार्तिक १४ । जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् । मौसम परिवर्तनको क्रममा देखिने फ्लुका कारण विगतका वर्षमा कतिपयका मृत्युसमेत भएकाले वृद्ध, दमका दीर्घरोगी, श्वासप्रश्वासका

विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा

छुट्टै कानूनको आवश्यकता काठमाडौं,कात्तिक १४ । नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा देखिएको छ । तरलता, बजार सहभागिता, कानूनी व्यवस्था, विषयवस्तुको ज्ञान एवम् बजार पूर्वाधारको आधारमा नेपालमा विदेशी

छड र सिमेन्टको भाउ बढ्यो

काठमाडौं,कात्तिक १४ । पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ