समाचार

सुनको भाउ १३ सयले वृद्धि

काठमाण्डाै,कात्तिक २५ । सुनको भाउ १३ सय रुपैयाँले वृद्धि भएको छ । बुधबार तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बिहीबार बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल

कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा, अब कार्यतालिका हेरफेर नहुने

काठमाडौं, कार्तिक २५ । पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेस केन्द्रीय

मलद्वारमा लुकाएर सुन तस्करी, ट्वाइलेट गराएर निकालियो आधा किलो सुन

काठमाडौं, कार्तिक २५ । नेपालमा सुन तस्करहरूले एकपछि अर्को गर्दै तस्करीको शैली फेर्दै लगेको पाइएको छ । कहिले विभिन्न कपडा तथा सामानमा फल्स बटन बनाएर, कहिले डायपरमा लुकाएर त कहिले

टीकापुरको केरा कुहियो, भारतबाट साढे दुई करोडको आयात

काठमाडौं, कार्तिक २५। पछिल्ला वर्षमा नेपालमा केरा र सुन्तलालगायत विभिन्न फलफूलको नेपालमै राम्रो उत्पादन हुँदै आएको छ । किसानहरूले फलफूल खेतीमा विशेष ध्यान दिन थालेका छन् । तर, यो वर्षको

आजदेखि जनगणना सुरु

काठमाडौं,कात्तिक २५ । राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । नेपालमा सङ्घीयता कार्यान्वयन

हिमाली क्षेत्रलाई बेलायतसहितको सहयोग

स्कटल्यान्ड, कात्तिक २५ । तेस्रो ध्रुव मानिने हिमाली क्षेत्रको संरक्षण, अध्ययन, अनुसन्धान तथा जलवायु परिवर्तनले पारेको हिमाली अर्थतन्त्रको सुधारमा काम गर्न विश्व समुदाय सहमत भएको छ । बेलायतको स्कटल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना

आजदेखि जनगणना शुरु : सम्पूर्ण तयारी पूरा

काठमाडौं,कात्तिक २५ । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औं शृंखलाको मुख्य गणनाकार्य बिहीवार (कात्तिक २५) गतेबाट शुरु हुँदैछ । यो गणना आगामी मंसिर ९ गतेसम्म जारी रहने

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं,कात्तिक २५ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य

५ ओटा विकास बैंकले सार्वजनिक गरे लाभांश : कामना सेवा विकास बैंकको सबैभन्दा बढी

काठमाडौं,कात्तिक २५ । चालू आर्थिक वर्षको चौथो महीना चलिरहँदा धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिरहेका छन् । यसैबिच विकास बैंक समूहबाट हालसम्म पाँच ओटा कम्पनीहरुले