समाचार

असोज १० देखि जारी अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौ,असोज १६ । अखिल क्रान्तिकारीको असोज १० गतेबाट जारी २३ औं राष्ट्रिय सम्मेलन स्थगित भएको छ। सम्मेलनको अध्यक्ष मण्डलका अध्यक्ष बीरबहादुर थापाका अनुसार असोज ११ र १२ गते भएको भीषण

राष्ट्रपतिद्वारा एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने

काठमाडौ,असोज १६ । राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।  उनको सचिवालयले भनेको छ, ‘‘राष्ट्रपति रामचन्द्र पौडेलले हालै

नुवाकोट पञ्चकन्याकी पार्वती घिमिरे पौडेलकाे ‘काटाैँ दाउरा घाँस’ लोक गीत सार्वजनिक

नुवाकोट,असोज १६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ की पार्वती घिमिरे पौडेलकाे ‘काटाैँ दाउरा घाँस’ गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । पञ्चकन्याको प्राकृतिक, धार्मिक तथा पर्यटकीय स्थानको  वर्णन

भारी वर्षाको सम्भावना, यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौ,असोज १६ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणका उपसचिव एवम्

यस्तो छ नेपालीले जान्नैपर्ने दशैको ‘शास्त्रीय’ नियम

काठमाडौं,असोज १६ । असोज १७ गते बिहीबारबाट दुर्गापक्ष प्रारम्भ हुँदै छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि दशैँको पक्ष प्रारम्भ भएर शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिनसम्म मनाउने चलन छ।

नेपालमा विदेशी पर्यटक आगमन बाक्लिदै, एकै महिनामै ३२.४३ प्रतिशत बढे, कहाँ बाट कति आए ?

काठमाडौं,असोज १६ । नेपाल घुम्न आउने विदेशीको संख्या बढ्न थालेको छ । एक महिनामै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या ३२.४३ प्रतिशत वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध

फेरि बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं,असोज १६ । केहीदिन यता लगातर घटीरहेको सुनको भाउ वृद्धि भएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँ वृद्धि भएको हो । मंगलबार १ लाख ६० हजार रुपैयाँमा

लेबनानका नेपालीलाई अधिकतम सतर्कता अपनाउन सरकारको अनुरोध

काठमाडौ,असोज १६ । सरकारले लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजलायलसागको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता र सचेतना अपनाउन नेपाली नागरिकहरुलाई

हराउँदै कमेरो र रातोमाटोको प्रयोग

खजुरा, असोज १६ । नेपाली हिन्दु धर्मावलम्बीको ठूलो चाड दसैँ नजिकिएको छ । दसैँ नजिकिएसँगै पहाडका ग्रामीण क्षेत्रका गाउँबस्तीहरुमा घर सिँगार्ने काम सुरु भएको छ । केहीवर्ष अघिसम्म पहाडका गाउँबस्तीहरुका घरमा