समाचार

प्यूठानमा नागरिकता बनाउनेको भिड

प्युठान,मंसिर ४ । जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड बढ्दो छ ।  चाडपर्वको विदा र खेतिपातिको कार्य सकिएपछि प्रशासनमा भिड बढ्दै गएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । दैनिक एक

रुपन्देहीमा पौडल पक्षमाथि देउवा पक्षको आक्रमण

बुटवल,मंसिर ४ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ?पन्देही क्षेत्र नम्बर ३ ’क’ को मतगणना चलिरहँदा संस्थापन शेरबहादुर देउवा पक्ष आक्रमणमा उत्रिएको छ । मत गणनामा पौडेल पक्षले नेतृत्व गरेपछि

करेन्ट लागेर पाल्पामा एक महिलाको मृत्यु

पाल्पा,मंसिर ४ । पाल्पामा विद्युतीय करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ तासियलका ३२ वर्षीया सुमित्रा विकको माछा मार्न लगाइएको विद्युत्को करेन्ट लागेर मृत्यु भएको प्रहरीले

सप्तरीको छिन्नमस्ताका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द

सप्तरी,मंसिर ४ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् । गाउँपालिकाविरुद्ध आन्दोलनरत कर्मचारीहरूको समर्थन गर्दै शिक्षकहरू पनि आन्दोलित भएपछि विद्यालय बन्द भएका हुन् । सबै

नेकपा माओवादीको वडा अधिवेशन आज

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार एकै दिन छ हजार ७४३ वडामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्दैछ । वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले

एसईई मूल्याङ्कन कस्दै : न्यूनतम ३५ प्रतिशत ल्याउनैपर्ने

काठमाडौं,मंसिर ४ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सैद्धान्तिकतर्फ न्यूूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गर्न लागिएको छ । एसईईमा अहिले

कतै निर्विरोध, धेरैमा मतदान

काठमाडौं,मंसिर ४ । नेपाली काँग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट कतिपय क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अधिकांश क्षेत्रमा निर्वाचनबाट नेतृत्व छनोट गरिएको छ । कतिपय स्थानको मतपरिणाम प्राप्त

घरजग्गा मूल्य सर्वेक्षण सार्वजनिक : जग्गाको मूल्यांकन मालपोतभन्दा बैंकको धेरै

काठमाडौं,मंसिर ४ । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन शुक्रवार सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहका बीच घरजग्गा मूल्य सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेका

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं,मंसिर ४ । बैंकिङ कसूर मुद्दामा फरार रहेका  अन्दीराम इजम लिम्बूलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।   ताप्लेजुङ फुलपिङ् नगरपालिका – ११ स्थायी ठेगाना भएका ४६ वर्षीय लिम्वुलाई प्रहरीले पक्राउ