नुवाकोट,असोज १८ । दसैँको अवसरमा आयोजित सामाजिक सद्भावको लागि मैत्रीपूर्ण फुटसलमा विदुर सिटि युथ क्लब प्रथम भएको छ । बिहिबार बट्टारमा भएको फुटसलको फाइनलमा विदुर सिटिले दारी ग्याङ्ग नुवाकोटलाई ४-१
ताप्लेजुङ,असोज १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन्। प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा छोराले धारिलो हतियार प्रहार गरी ५६ वर्षीय बाबु श्यामबहादुर लिम्बूको हत्या गरेका हुन्। छोरा
काठमाडौँ, असोज १८ । मुलुकभरबाट बाढीपहिरो र डुबानलगायत प्राकृतिक विपत्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपत्पछिको खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी
काठमाडौं,असोज १८ । कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरू, जलविद्युत्, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूको रुचि देखिएको
काठमाडौं,असोज १८ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय ऊर्जा सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोशेढुङ्गा सावित भएको बताएका छन् । नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर
काठमाडौ,असोज १८ । श्री एयरलाइन्सले आजदेखि काठमाडौं-भरतपुर–काठमाडौं रुटमा उडान गर्ने भएको छ । कम्पनीले क्यु ४००-८ को ८० सिटे जहाजबाट उडान गर्न लागेको जनाएको छ । ‘शुक्रवारदेखि चार्टर्ड उडान गरी
मलेखु (धादिङ),असोज १८ । पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा बुधवार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट
काठमाडौं,असोज १८ । सन् २०२६ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार यही अक्टुवर २ बुधबार राति ९ः४५ बजे (नेपाली समयअनुसार)बाट आवेदन
काठमाडौं,असोज १८ । बंगलादेशमा विद्युत् निर्यातको लागि नेपाल, भारत र बंगलादेशबीच बिहीवार त्रिपक्षीय सम्झौता भएको छ । यससँगै नेपाललाई पहिलोपल्ट भारतबाहेक तेस्रो मुलुकमा बिजुली निर्यात गर्न राज्यस्तरबाटै बाटो खुलेको हो ।