समाचार

रेलवे ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनी

हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट शुरू गर्‍यो कन्टेनर ढुवानी वीरगञ्ज,भदौ ३० । नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनीले सेवा शुरू गरेको छ । हिन्द टर्मिनलले भारतको हल्दिया

प्रतिस्थापन विधेयक : नीतिगत व्यवस्था परिवर्तन नगर्ने अर्थमन्त्रीको अडान

काठमाडौं,भदौ ३० । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुनेगरी सरकारले गरेको नीतिगत व्यवस्था परिवर्तन नहुने अडान राखेका छन् । आन्तरिक राजस्व विभागको दुईदिने

अध्यादेश बजेट निष्क्रिय : सरकारी खर्च रोकियो

काठमाडौं,भदौ ३० । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा सरकारी खर्च नै रोकिने अवस्था आएको छ । संसद् सुचारू हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्बाट पारित गर्नुपर्ने व्यवस्था

गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउँदै दक्षिण कोरिया

एजेन्सी,भदौ ३० । दक्षिण कोरियाको बजार प्रतिस्पर्धाको नियमन गर्ने निकायले अमेरिकी सर्च इञ्जिन कम्पनी गूगललाई १७ करोड ७० लाख डलर जरिवाना तिराउने भएको छ ।  सामसङ लगायतका स्मार्टफोन निर्माताहरुलाई अन्य

प्युठानको अर्तुबाङमा पहिलो पटक पुग्यो बिजुली, स्थानियवासीमा खुसियाली

प्युठान,भदौ २९ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको प्युठानको गौमुखी गाउँपालिका–१ अर्तुबाङमा पहिलो पटक बिजुली बलेको छ। नेपाल विद्युत् प्राधिकरण बिजुवार वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत अर्तुबाङको ६२ घरधुरीमा बिजुली बलेको

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

दैलेख,भदौ २९ । दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या भएको छ। जिल्लाको गुराँस गाउँपालिका–८ का शिक्षक नगेन्द्र विसीको विभत्स हत्या भएको छ। प्रहरीका अनुसार स्थानीय मालिका माध्यामिक विद्यालयमा अध्यापन गराउने विसीको

पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको छैटौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं,भदौ २९ । पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार काठमाण्डौंमा सम्पन्न भएको साधारणसभाले स्वर्गीय पोष्ट बहादुर बोगटीको विचारलाई स्थापित गराउन देशभरी वैचारिक प्रशिक्षण

कोरोना अपडेट: १५ सय संक्रमित थप, १५ सय निको भए

काठमाडौं, भदौ २९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ५ सय ६२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख ७९ हजार ४ सय

जाजरकोटमा जीप दुर्घटना, दुईको मृत्यु

जाजरकोट,भदौ २९ । जाजरकोटमा जीप दुर्घटना भएको छ। जाजरकोटको गेडेनीमा जीप दुर्घटना भएको हो। सो दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज