समाचार

दशैं शुरु भएसँगै तनहुँको मानुङकोटमा पर्यटकको चहलपहल बढ्यो

दमौली (तनहुँ),असोज २२ । दशैं शुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन्

दुई वर्षपछि ब्लड प्रेसर र सुगरको औषधि महँगिन सक्ने, के गर्दै छ सरकार ?

काठमाडौँ,असोज २१। अबको २ वर्षपछि अर्थात् सन् २०२६ नोभेम्बर पछि नेपालको हैसियत संसारका गरिब र तन्नम देशहरुभन्दा माथि उठ्ने छ । अतिकम विकसित राष्ट्र (एलडीसी) भनिने गरिबतम मुलुकहरुको सूचीबाट स्तरोन्नति

निगमको न्यारोबडीलाई फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान भर्न अनुमति

काठमाडौं,असोज २१ । फूलपातीका दिन नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले काठमाडौंबाट भैरहवा उडान भर्ने भएको छ । निगमले आन्तरिक तर्फको उडानमा यात्रुको चाप घटाउने उद्देश्यले उक्त दिन काठमाडौं भैरहवा उडान

लेबनानमा इजरायली हवाई आक्रमणमा ११ जनाको मृत्यु

बेरुत,असोज २१ । लेबनानमा इजरायली हवाई हमलामा सोमबार लेबनानी नागरिक रक्षाका ११ सदस्यको मृत्यु भएको सिभिल डिफेन्स र लेबनानी रेडक्रसका स्रोतहरूले जनाएका छन् । दक्षिणी लेबनानको बाराचित सहरमा रहेको इस्लामिक

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो

काठमाडौँ, असोज २१ । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरण

भिरबाट खसेर वृद्धको मृत्यु

मकवानपुर,असोज २१ । मकवानपुरको कैलाश गाउँपालिका –२ का एक वृद्धको भिरबाट खसेर मृत्यु भएको छ । स्थानीय ६३ वर्षीय दिलबहादुर स्याङ्तान घरदेखि करिब एक किमि उत्तरतर्फ रहेको आफ्नै  खेतबाट घर फर्किने

प्रहरीलाई ४३ युट्युब कारबाही गर्न पत्राचार, तीन अनलाइन कालोसूचीमा

काठमाडौँ, असोज २१ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय,

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, असोज २१ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख

टोखा झोरमा उत्प्रेरणा समाज नेपालको पुस्तक विमोचन (भिडियो)

काठमाडौ,असोज २१ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा उत्प्रेरणा समाज नेपालद्वारा प्रकाशित जेष्ठ नागरिकको अनुभव र अनुभूति समेटिएको पुस्तक विमोचन गरिएको छ। आइतबार झोरस्थित झरना पार्टी प्यालेसमा भएको एक