समाचार

भक्तपुरमा दसैंमा लाग्ने ब्रम्हायणी जात्राको रौनक

भक्तपुर,असोज २७ । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा शुरु भएको छ । यो जात्राका लागि रातिदेखिनै हजारौं दर्शनार्थीको घुइँचो लागेका थिए । नवदुर्गाको शक्तिपीठका रूपमा

नेपालबाट बाहिरियो मनसुन

काठमाडौं,असोज २७ । यस वर्षको मनसुन शनिबारदेखि पूर्णरूपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन शुरु गरेको मनसुन शनिबारदेखि पूर्णरूपमा बहिर्गमन भएको हो

राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान

काठमाडौं,असोज २७ । विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा प्रदान गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार दिउँसो ३ बजेपछि अतिविशिष्ट

प्रधानमन्त्रीद्वारा राष्ट्रिय उद्धार यात्राको शुभारम्भ

काठमाडौं,असोज २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् ।  प्रधानमन्त्री निवासबाट प्रारम्भ भएको

दशैंको टिकाको दिन नि:शुल्क बस सेवा

कास्की,असोज २७ । विजयादशमीका दिन शनिबार पोखराका विभिन्न सातओटा रुटमा नि:शुल्क बस सञ्चालन भएका छन् । विगत वर्षहरूमा जस्तै टीकाको दिनमा यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य

राष्ट्रपतिबाट प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका

काठमाडौ,असोज २६ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस वर्षको विजया दशमीको टीका र जमरा लगाइदिएका छन् ।  यसैगरी, उपप्रधानमन्त्रीलगायत विशिष्ट महानुभावहरूलाई पनि विजया दशमीको उपलक्ष्यमा टीका र

झोलुङ्गे पुलबाट हाम्फाल्दा एकको मृत्यु

रुकुमपश्चिम,असोज २६ । रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ मा रहेको झोलुङ्गे पुलबाट हाम्फालेका एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  शनिबार दिउँसो ४ बजे वडा नम्वर १ को मठदेखि सल्ले जोड्ने

करेन्ट लागेर दुई बालिकाको मृत्यु

मकवानपुर,असोज २८ ।  मकवानपुरमा करेन्ट लागेर दुई जना बालिकाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार करेन्ट लागेर बारा निजगढ नगरपालिका १ बस्ने नौ वर्षीया बालिका र हेटौँडा–१६

दशैं, मासु र स्वास्थ्य

काठमाडौं,असोज २६ । नेपालीहरुको महान् चाड दशैँको रौनक गाँउ शहरबजार सबैतिर छाईसकेको छ । केटाकेटी, युवा, वृद्धवृद्धा, सबैलाई दशैँ लागेको छ । दशैँको बेला धेरै दिनसम्म मनमोहक प्राकृतिक वातावरण, आफन्तसँग