समाचार

असनमा विशेष पायाःजात्रा अर्थात् असं चालं मनाइयो

काठमाडौं,असोज २८ । काठमाडौंको असनचोकमा दशैंको एघारौं दिन बुधवार विशेष पायाः (खड्ग) जात्रा अर्थात् असं चालं मनाइएको छ ।  एकादशीका दिन काठमाडौंको असनमा उदाय समुदायको विशेष तरिकाको खड्ग जात्रा निकालिन्छ

दशैमा सुनसान काठमाडौ शहर

काठमाडौं,असोज २८ । दशैंको एघारौं दिन आइतवार काठमाडौंको न्यूरोड, इन्द्रचोक लगायतका बजार सुनसान देखिएका छन् । दशैंको टीका र जमरा लगाउने दिन बाँकी रहेकाले र सरकारी बिदा भएकाले बजार सुनसान

दशैंको दुई दिनमा देशभर ७ जनाले गुमाए ज्यान

काठमाडौं,असोज २८ । दशैंको दुई दिनमा देशभर ७ जनाले ज्यान गुमाएका छन् । दशैंको एघारौं दिन आइतवार ४ जनाको सडक दुर्घटनामा मृत्यु भएको हो । यस्तै, दशैंको टीकाको दिन शनिवार २

एक सातादेखि पाँच आरोहीको शव धौलागिरि हिमालमै

म्याग्दी,असोज २८ । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन ।  सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच

नुवाकोटमा दसैंमा करिब तीन करोड बराबरको खसीबोकाको कारोबार

नुवाकोट,असोज २८ । दसैंमा नुवाकोटमा करिब तीन करोड बराबरको खसीबोकाको कारोबार भएको छ ।काठमाडौंलगायतका जिल्लामा नुवाकोटमा खसीबोका निर्यात भएको हो। १२ स्थानीय तह रहेको पहाडि नुवाकोटमा दसैंमा चार करोडको खसीबोका

झापामा भएको दुर्घटनामा तीन जनाको मृत्यु

झापा,असोज २७ । झापामा आइतबार भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको

दसैँमा टीका लगाउन ससुराली आएका ज्वाइँको डुबेर मृत्यु

तनहुँ,असोज २७ । वडादसैँमा ससुरालीमा टीका लगाउन आएका एक व्यक्तिको आइतबार तनहुँमा मृत्यु भएको छ। व्यास नगरपालिका व्यास नगरपालिका-६ श्याम्घामा  ४० वर्षीय नारायणप्रसाद पोख्रेलको  मादी नदीमा नुहाउने क्रममा मृत्यु भएको

जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल

काठमाडौं,असोज २७ । जलवायु विज्ञहरुले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा  पनि फेरबदल भएको बताएका छन् । यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १०

दसैँको मुख्य दुई दिनमै गरे ६३ हजारले हवाईयात्रा

काठमाडौं,असोज २७। बडादसैँको दुुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज  २४ गते फूलपाती र २६ गते (महाअष्टमी, महानवमी)मा