नुवाकोट,असोज २९ । नुवाकोटको शिवपुरी खोलामा पौडी खेल्ने क्रममा एक जना बालकको शव भेटिएको छ। सोमबार डुबेर बेपत्ता बालकको खोजी कार्य स्थानीय र प्रहरीले गरिरहेका थिए । शिवपुरी गाउँपालिका-८ सिम्लेमा
काठमाडौ,असोज २९ । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप
काठमाडौं,असोज २९ । दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुल्दैछन् । सरकारले सरकारी कार्यालयहरुमा असोज २४ गतेदेखि (फूलपाती) देखि २८ गते (द्वादशी) सम्म बडादशैं मनाउन सार्वजनिक बिदा दिएका थियो
काठमाडौ,असोज २९ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ ।
काठमाडौ,असोज २९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा
म्याग्दी, असोज,२९ । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका
लाहोर (पाकिस्तान),असोज २९ । मङ्गलबार मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ पिटिआई को प्रदर्शनअघि नै लोहोर प्रहरीले शहरका विभिन्न भागबाट ३५ भन्दा बढी पिटिआईका कार्यकर्तालाई पक्राउ गरेको एआरवाई न्युजले बताएको छ ।
धरान (सुनसरी),असोज २९ । धनकुटाको भेडेटारका प्रत्येक पसलहरूमा हरियो सागसब्जी र फलफूलहरू बिक्रीका लागि राखिएका छन् । जहाँ धनकुटा राजारानी, नाम्जे, थुम्की, मुलघाट, डाँडाबजारलगायतका पहाडी भेगमा उत्पादन हुने ‘अर्ग्यानिक’ उत्पादन पाइन्छ
सिमकोट, (हुम्ला),असोज २९ । सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुन: शुरू भएको छ । यहाँ दशैंको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो