काठमाडौ,कात्तिक ३ । तिनै तहका सरकारले विकासका पूर्वाधार गाउँ गाउँमा पुर्याए पनि विकास उपभोग गर्ने उपभोक्ता भने सहर केन्द्रित भएका छन् । सङ्घ, प्रदेश र स्थानीय तिनै तहका जनप्रतिनिधिले गाउँ
काठमाडौ,कात्तिक ३ । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण भएका अर्थात् नन ग्रेडेड विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्री डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छन् ।
काठमाडौं,कात्तिक ३। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४औँ बैठकले विसं २०८० कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार
काठमाडौ,कात्तिक ३ । मुलुकको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौँ–तराई/मधेश द्रुतमार्गको एक तिहाइभन्दा बढी काम सम्पन्न भए पनि काठमाडौँबाट प्रस्थान विन्दु (शून्य किलोमिटर) का रूपमा रहेको ललितपुरको खोकनाको विवाद अझै टुङ्गिएको
म्याग्दी,कात्तिक ३। जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरूबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूर्णमा रहेका पर्यटकीय स्थल पुनहिल, भुरुङ
काठमाडौं,कात्तिक ३। अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महीनामा भएका महत्त्वपूर्ण काम कारबाहीको विवरण सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मुलुकको अर्थतन्त्र सुधारका लागि सुझाव दिन
इलाम,कात्तिक ३ । इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण धमाधम भइरहेको छ । नेपाल विद्युत प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा
काठमाडौं,कात्तिक ३ । काठमाडौंको हाँडीगाउँमा जात्रा मनाइएको छ । कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि ३ दिनसम्म मनाइने यो जात्रा अन्य ठाउँभन्दा फरक हुन्छ । यो जात्रामा घुमाइने रथको बनावट फरक हुन्छ ।
लेखनाथ, कात्तिक २ । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप भएको छ ।