समाचार

सडक पेटीमै जन्मियो बच्चा

सर्लाही,कात्तिक १८ । सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरमा बेवारिसे एक महिलाले सडक पेटीमै बच्चा जन्माएका छन्  ।  नाम, ठेगाना खुल्न नसकेको र मानसिक सन्तुलन समेत ठिक नरहेको महिलाले आइतबार बिहान करिब

प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुबाट टीका ग्रहण

काठमाडौ,कात्तिक १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएको

राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट टीका ग्रहण

काठमाडौ,कात्तिक १८ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट  ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका

चक्कु प्रहार गरी मजदुरको हत्या

तनहुँ,कात्तिक १८ । तनहुँमा मदिरा सेवन गरेका मजदुरबिच बिबाद हुँदा एकको हत्या भएको छ ।व्यास नगरपालिकाको वडा १० र ११ को सिमानामा अधेरीभज्याङ चौतारीमा विवाद हुँदा नुवाकोटका वर्ष ४७ को

विश्वकप लिग–२ क्रिकेट: अमेरिकासँग नेपाल पराजित

काठमाडौ,कात्तिक १८ । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो

तिहार नेपालीहरुको महिमापूर्ण पर्व : प्रधानमन्त्री ओली

काठमाडौ,कात्तिक १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् । भाइटीकाको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको उल्लेख

मौसम: कहाँ-कहाँ पर्छ होला वर्षा र हिमपात ?

काठमाडौँ,कात्तिक १८। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया

मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्य बनाइँदै

दमौली (तनहुँ),कात्तिक १८ । पर्यटकीय नगरी तनहुँको बन्दीपुर नजिकै रहेको मुकुन्देश्वरी गढीलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । बन्दीपुर गाउँपालिकाले यस क्षेत्रको संरक्षण, पुनर्निर्माण र प्रवद्र्धन गर्न लागेको

मध्य इजरायलमा आक्रमणबाट १९ जना घाइते

जेरुसलेम, कात्तिक १८ । इजरायली सेनाले लेबनानबाट मध्य इजरायलतर्फ तीन प्रक्षेपण गरिएको बताएको छ । इजरायलको शारोन क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा १९ जना घाइते भएको प्रहरीले शनिबार बिहान जानकारी दिएको