समाचार

गण्डकी प्रदेश सांसद मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

लेखनाथ,कात्तिक २० । सर्वोच्च  अदालतले गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।  सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त

रवि लामिछानेसहित चार जना थप १० दिन हिरासतमा

लेखनाथ, कात्तिक २० । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

काठमाडौ,कात्तिक २० । आज मंगलबारदेखि सरकारी कार्यालयको सेवा ४ बजे नै बन्द हुने भएको छ। कात्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको अन्य बेलाको भन्दा एक घण्टा अघि हुने नियम

पहाडी क्षेत्रका केही ठाउँमा आज पनि वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं,कात्तिक २० । आज पनि देशका थोरै ठाउँमा वर्षा भइरहेको छ । पहाडी भू-भागका एक/दुई स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका

अमेरिकी राष्ट्रपति चुनाव : ह्यारिसको प्रतिज्ञा गाजामा शान्ति, अन्तिम समयमा ट्रम्पको स्वर मधुरो

न्युयोर्क,कात्तिक २० । अमेरिकी राष्ट्रपति चुनावको मिति नजिकिंदै गर्दा डेमोक्र्याटिक उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चुनावी प्रतिस्पर्धा जारी छ। नोभेम्बर ५ मा हुने चुनावका लागि प्रचारको

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं,कात्तिक २०। त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न शुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।   रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली थ्री बी

मैनाली वर्ल्ड बुक अफ रेकर्डस्‌बाट सम्मानित

काठमाडौं,कात्तिक २० । मैनाली बिजनेस कन्सर्न प्रालिका प्रबन्ध निर्देशक कोमल प्रसाद मैनालीलाई वर्ल्ड बुक अफ रेकर्डस्‌ले सम्मान गरेको छ। नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तर्राष्ट्रिय व्यापार सहजिकरणमा उल्लेखनीय भूमिका खेलेको

थाई एसियाको भैरहवा–बैङ्कक उडान शुरू

भैरहवा (रुपन्देही),कात्तिक २० । थाई एसिया एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान सोमबारदेखि शुरु गरेको छ । सोमबार बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको

छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै, वस्तुको मूल्य उच्च हुँदा उपभोक्ता मारमा

राजविराज (सप्तरी),कात्तिक २० । छठमा प्रयोग गरिने वस्तुको मूल्य उच्च हुँदा उपभोक्ता मारमा परेका छन् । छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै