समाचार

वैदेशिक रोजगारीमा श्रमिकको लागत खर्चबारे स्पष्ट गर्न आग्रह

काठमाडौ,कात्तिक २८ । वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग सरकारसँग गरेको छ । सङ्घले मङ्गलबार राजधानीमा एक पत्रकार

नेपालमा अन्तर्राष्ट्रिय भाडा महँगो भएपछि यात्रु भारततर्फ आकर्षित

काठमाडौँ, कात्तिक २८ । नेपालमा अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएपछि यात्रुले दिल्लीलगायतका भारतीय गन्तव्यबाट यात्रा गर्न थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान समय कटौती भएपछि दिल्ली, दुबई, दोहा, साउदी, कुवेत, क्वालालम्पुरलगायतका

बिदेशबाट सहुलियतको सुन ल्याउँदा करको बोझ

काठमाडौँ, कात्तिक २८ । वैदेशिक रोजगारीमा गएका व्यक्तिले स्वदेश फर्किंदा सुन ल्याउन पाउने व्यवस्था भए पनि राज्यको दोहोरो नीतिका कारण सर्वसाधारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै करको बोझ उठाउन बाध्य छन् ।  अर्थ मन्त्रालयले

एकीकृत समाजवादीका नेता एमालेमा प्रवेश

दुल्लु,कात्तिक २८ । नेकपा (एकीकृत समाजबादी) का केन्द्रीय सदस्य तथा आसन्न हुने महावु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जंगबहादुर शाही नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।   नेकपा एकीकृति समाजवादीको केन्द्रीय

अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं,कात्तिक २८ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन

बुद्धभुमि नेपाल हाइड्रोपावरको पहिलो त्रैमाससम्म विद्युत् विक्री आम्दानी ४ करोडभन्दा बढी

काठमाडौं,कात्तिक २८ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म विद्युत् विक्रीबाट ४ करोड २९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।  गत वर्षको तुलनामा यस वर्ष

राष्ट्रपति पौडेलद्वारा विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन, ‘हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो भन्ने नबिर्सौं’ [पूर्णपाठ]

बाकु (अजरबैजान),कात्तिक २८ । राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गते

कतार एयरवेजद्वारा गौतमबुद्ध विमानस्थलबाट सेवा शुरु

काठमाडौं,कात्तिक २८ । कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि व्यावसायिक उडान शुरु गरेको छ ।  दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० मंगलबार अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध

राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच भेटवार्ता

अजरबैजान,कात्तिक २७ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्ने बताएका छन्। अजरबैजानको बाकु सहरमा सोमबारबाट