समाचार

वक्यौता नतिरे पुनः लाइन काटिन्छः कुलमान घिसिङ

काठमाडौ, कात्तिक २८ ।  विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशनअनुसार वक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताएका छन् । बुधवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै

नेपाल महिला यु–१९ टी–२० विश्वकपमा छनोट

काठमाडौँ, कात्तिक २८। नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने

एमालेको जागरण सभा तयारीका लागि संयोजन समिति गठन

काठमाडौ,कात्तिक २८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको जागरण सभा तयारीका लागि संयोजन समिति गठन गरेको छ ।  नेकपा (एमाले) काठमाडौँ, ललितपुर र भक्तपुर तीन

निर्मला पन्तको हत्या घटना आफूले देखेको दावी गर्ने गोरखाका अर्याल पक्राउ

काठमाडौ,कात्तिक २८ । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक टेलिभिजन अन्तर्वार्तामा गलत विवरणसहित दुष्प्रचार गर्ने एकजनालाई नियन्त्रणमा लिएको छ।  गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको

नवलपुर प्रहरीद्वारा सोह्र लाख बराबरको केराउ बरामद

नवलपुर,कात्तिक २८ । नवलपुर प्रहरीले अवैध रुपमा ल्याउँदै गरेको १६ लाख मूल्य बराबरको केराउ बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती –१६ चालिस किलो जङ्गलमा चेकजाँच गर्ने क्रममा १६ लाख

विकास निर्माणका लागि आधार तयार गर्ने काम भएको छ : मुख्यमन्त्री लामा

मकवानपुर,कात्तिक २८ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको बागमती प्रदेश सरकारले एक सय दिनभित्र सम्पादन गरेका प्रमुख कार्यहरु सार्वजनिक गरिएको छ । बहादुर सिं लामा तामाङ नेतृत्वको सरकार

‘बक्यौता रकम कानुन बमोजिम जसरी पनि उठाउँछु’

काठमाडौं,कात्तिक २८ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कानुन बमोजिम बक्यौता रकम कुनै पनि हालतमा उठाउने बताएका छन् ।  डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवाद समाधानका लागि गठित आयोगको

भिरबाट लडेर घाइतेको उद्धार

काभ्रे,कात्तिक २८ । मङ्गलबार राति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका –७ र ८ को सिमानास्थित झर्ना कटेजनजिकैको भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरिएको छ ।  अरिङ्गाल पोली फर्कने क्रममा –५

सुनको मूल्य घट्दै

काठमाडौ,कात्तिक २८ । बुधबार स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट आएको छ । आज सुन प्रतितोला चार सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार एक लाख