समाचार

चीनको अनुभवबाट नेपालले लाभ लिनुपर्ने

काठमाडौ,मंसिर २ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा त्यहाँको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न विज्ञहरूले सुझाव दिएका छन् । फ्रेन्डस् अफ चाइनाले शनिबार

धनकुटाका नागरिकलाई हिमाल चिन्नै मुस्किल

हिले, मङ्सिर २ । धनकुटा नगरपालिका वडा नम्बर १० का युवा डगेन्द्र पौडेल खुला मौसममा हिमाल हेर्न बर्सेनि हिले आसपासका डाँडा पुग्छन् । हिले र आसपासका डाँडाबाट मौसम खुलेको बेला आँखैअगाडि

स्थानीय तह उपनिर्वाचन, आज उम्मेदवारी दर्ता

काठमाडौँ, मङ्सिर २ । स्थानीय तह उपनिर्वाचन २०८१ का लागि मङ्सिर २ गते आइतबार उम्मेदवारी दर्ता हुँदै छ । स्थानीय तहमा रिक्त रहेका ४४ पदमा मङ्सिर १६ गते हुने निर्वाचनका लागि

अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ

म्याग्दी,मंसिर २ । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्जोग पदमार्ग र संसारको दशौँ अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखको न्यू कान्छी बाराही युवा

चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

सिमकोट, (हुम्ला),मंसिर २ । हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठीन हुने भएकाले

राष्ट्रिय कर दिवस : सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम, व्यक्तितर्फ राजबहादुर शाह

काठमाडौँ,मंसिर २ । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा

करका लक्ष्य पूरा गर्न इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ,मंसिर २ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उनले

‘कर सप्ताह’शुरू: कतै सचेतना कार्यक्रम हुँदै कतै भन्सार कार्यालयमै छैनन् कर उठाउने कर्मचारी

काठमाडौं,मंसिर २ । ‘कर प्रणालीको सार, लगानीको आधार’भन्ने प्रमुख नाराका साथ १३औँ राष्ट्रिय कर दिवस एवं कर सप्ताह शनिबारदेखि शुरू भएको छ । राष्ट्रिय कर दिवस मङ्सिर १ देखि ७

इजरायली निकासी आदेश पछि दक्षिण बेरुतमा पुनः आक्रमण – एएफपिटिभी

बेरुत(लेबनान),मंसिर २ । इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण भएको एएफपिटिभीले जनाएको छ । इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको