समाचार

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाडौ,मंसिर २ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उनको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए ।  ढुङ्गाना

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा,मङ्सिर २ । हात्तीको आक्रमणमा परी आइतबार बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको छ । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको

चितवनमा क्षमताभन्दा तेब्बर कैदीबन्दी पुगेपछि व्यवस्थापनमा कठिनाइ

चितवन,मङ्सिर २ । जिल्लाको कारागार कार्यालय भरतपुरमा चार्डपर्वको समयमा ५९ जना कैदीबन्दी थपिएका छन् । गत असोज १५ गते सात सय ५६ कैदीबन्दी रहेको कारागारमा कात्तिक मसान्तसम्ममा ८१५ कैदीबन्दी रहेको

नेमकिपाबाट कीर्तिपुर नगरपालिकाको मेयरमा श्रीकृष्ण महर्जनको उम्मेद्वारी दर्ता

काठमाडौं,मंसिर २ । नेमकिपाबाट कीर्तिपुर नगरपालिकाको मेयरमा श्रीकृष्ण महर्जनको उम्मेद्वारी दर्ता भएको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कीर्तिपुर नगरपालिकाको मेयरमा श्रीकृष्ण महर्जनले उम्मेद्वारी दर्ता गराएका हुन् ।

चीनमा बन्द भयो नेटाको फ्याक्ट्री, किन टाट पल्टिँदै छन् ईभी निर्माता कम्पनी ?

काठमाडौँ,मंसिर २ । नेपालमा लोकप्रिय भएका नविन ऊर्जामा आधारिक सवारी ब्राण्डहरुमध्येको एक नेटाको फ्याक्ट्रि बन्द भएको छ । पूर्वी चीनको तटीय प्रान्त चजिआङमा रहेको फ्याक्ट्रिबाट तत्कालका लागि उत्पादन बन्द गरिएको

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,मंसिर २। आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । यस दिन सुन प्रतितोला १०० रुपैयाँले र चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, मंसिर २ । हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त प्रभावका कारण अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी

भयावह बन्दै सडक दुर्घटना, सुदुरपश्चिममा चार महिनामा उनन्साठी जनाको मृत्यु

बैतडी, मङ्सिर २ । सुदूरपश्चिम प्रदेशमा गएको चार महिनाको अवधिमा १३३ वटा सवारीसाधन दुर्घटना हुँदा ५९ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते भएका ११४

चीनको अनुभवबाट नेपालले लाभ लिनुपर्ने

काठमाडौ,मंसिर २ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा त्यहाँको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न विज्ञहरूले सुझाव दिएका छन् । फ्रेन्डस् अफ चाइनाले शनिबार