समाचार

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो

काठमाडौं,चैत १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ। आइतबार म्याद थप गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो।

ईद पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं,चैत १७ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा चैत्र १८ गते सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । ईद पर्वमा सार्वजनिक बिदा दिने नेपाल राजपत्रमा

गणतन्त्रपक्षधर दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं,चैत १७ । प्रधानमन्त्रीले बोलाएको गणतन्त्र पक्षधरहरुको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा गत शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शन र लोकतान्त्रिक गणतन्त्र

राजावादीहरुको हिंसात्मक प्रर्दशन, प्रेस चौतारी नेपालले बुझायो ज्ञापन पत्र

काठमाडौं,चैत १७ । प्रेस चौतारी नेपालले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष कथित राजावादी समुहको नाममा चैत १५ गते काठमाडौँमा भएको अराजकपुर्ण हिंसात्मक प्रर्दशनबारे उल्लेख गर्दै सत्यतथ्य छानविन

विदेशबाट फर्काएका २१ वटा पुरातात्विक महत्वका मूर्ति मन्त्री पाण्डेद्वारा हस्तान्तरण

काठमाडौं,चैत १७। संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याएरै छोड्ने वचनवद्धता व्यक्त गरेका छन् । आइतबार नेपालबाट विगतमा चोरी

पार्टी सभापतिको जिम्मेवारीमा फर्किदै रवि लामिछाने

काठमाडौ,चैत १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किने भएका छन् । भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सभापति लामिछाने सहभागी हुने कार्यसूची तय भएको छ

बागमती प्रदेशद्वारा स्थानीय तहलाई सार्वजनिक खरिद सम्बन्धी २ दिने अभिमुखीकरण 

भक्तपुर,चैत १७ । स्थानीय तहका जनप्रतिनिधि तथा आर्थिक प्रशासन शाखा प्रमुखलाई सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण भक्तपुरमा सम्पन्न भएको छ ।  बागमती प्रदेश सुशासन केन्द्रको आयोजनामा भक्तपुरमा स्थानीय

पाल्पाको अदुवा यूरोप निर्यात

पाल्पा,चैत १७ । पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा उत्पादन भएको प्रशोदित अदुवा यूरोपीयन मुलकहरु जर्मन र न्यूजिल्याण्ड निर्यात हुन थालेको छ । निस्दी-५ गल्धामा रहेको गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं,चैत १७ । नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।