शिक्षा

नेपाल टेलिकमको नम्बरमा कोरोनाको सन्देश रिङ्ग ब्याकटोन

काठमाडौं,चैत्र-६ ।नेपाल टेलिकमले आफ्नो ग्राहकलाई कोरोनाको सन्देश रिङ्ग ब्याकटोनको रुपमा आजबाट प्रवाह गरेको छ।नेपाल सरकारले कोरोना भाइरसको संक्रमणको उच्च  सतर्कता अपनाएसगै टेलिकमले  पनि रिंगब्याक टोन मार्फत सचेतना सन्देश प्रवाह गर्न

एसईई परीक्षा स्थगित

काठमाडौ,चैत-५।एसईई परीक्षा स्थगित भएको छ।उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले परीक्षा स्थगित गरेको हो।परीक्षा  बिहीवारबाट  गर्ने तयारी गरिएको थियो। यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू

एसइईका परीक्षार्थीलाई छुन नपाइने

काठमाडौं,चैत-४। यस वर्षको एसइई परीक्षामा सहभागी परीक्षार्थीलाई छुन नपाइने भएको छ।कोरोना भाइरसको सम्भावित संक्रमणप्रति उच्च सतर्कता अपनाउने क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको नेतृत्वमा एसइई परीक्षाका केन्द्राध्यक्षलाई सोमबार दिइएको

तीन महिनामा खर्च गर्नु भन्दै विद्यालयलाई झण्डै  ४ अर्ब दिने तयारी

काठमाडौ,चैत-१।तीन महिनामा खर्च गर्नुपर्ने भन्दै विद्यालयलाई झण्डै  ४ अर्ब दिने तयारी शिक्षा मन्त्रालयले गरेको छ।श्रोतका अनुसार मन्त्रालयले तीन महिनाभित्र खर्च गर्नुपर्ने सर्त राखेको छ त्यसका लागि सरकारी विद्यालयलाई पौने ४

कोरोनाबाट बच्न यी खानेकुरा आजैदेखि खानुस

काठमाडौ,फागुन-२१।चीनबाट फैलिएको डरलाग्दो भाइरस आज विश्वव्यापी हुँदै गएको छ।यहि भाइरसले  आजसम्म तीन हजार भन्दा बढीको ज्यान लिईसकेको छ ।यद्यपि  ९० हजार भन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन् । चिकित्सक

कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्र सक्नुपर्ने:शिक्षा मन्त्रालय

काठमाडौँ ,फागुन-२०। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा यहि चैत ५ गतेभित्र सक्नुपर्ने निर्देशन दिएको छ।बढ्दो कोरोना भाइरस (कोभिड–१९)को संक्रमण सगै सरकारले  विद्यालयलाई

पुस्तक छपाईमा ढिलाइ,नयाँ शैक्षिक सत्रमा पुस्तक अभाव 

काठमाण्डौ,फागुन-१७।नयाँ शैक्षिक सत्रको सुरुवातमा पाठ्यपुस्तकको चरम अभाव हुने देखिएको छ।जनक शिक्षा साम्राग्री केन्द्रले आवश्यक पुस्तक छपाईमा ढिलाइ गरेसगै यस्तो समस्याको सामना गर्नुपर्ने निश्चित प्रायः भएको छ।जनक शिक्षा साम्राग्री केन्द्रले २ करोड

नुवाकोटको लिखुमा गर्भवती महिलालाई प्रति माहिना एक क्रेटअण्डा उपहार

नुवाकोट,फाल्गुन-१।नुवाकोट जिल्लाको लिखु गाउँपालिकाले “गर्भवती महिलाको घरमा झण्डा,हातमा अण्डा” नारालाई  सुरुवात गरेको छ। गर्भवती महिलालाई अण्डा उपहार स्वरुप प्रदान गर्दै कार्यक्रमको सुरुवात गरिएको छ।आज अर्थात बिहिवार  लिखु गाउँपालिकास्थित  सुबिधा सामुदायिक 

स्ववियु निर्वाचन एक महिना पछि धकेलियो

काठमाडौं,माघ-२८।स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन झण्डै एक महिनापछि धकेलिएको छ।यस अघि  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका  क्याम्पसमा आउँदो फागुन १४ गतेका निर्वाचनको तयारी गरिएको थियो। निर्वाचन सर्नुमा निर्वाचनमा मुख्य भूमिका निर्वाह गर्ने  केन्द्रीय