शिक्षा

बिहीबारदेखि निजी विद्यालयले सञ्चालनमा ल्याएको अनलाइन कक्षा बन्द

काठमाडौँ, १ साउन । कोरोना महामारी र लकडाउनका बीच निजी विद्यालयहरुले सञ्चालनमा ल्याएको अनलाईन कक्षा आजदेखि बन्द हुने भएको छ । बिहीबारदेखि प्याब्सन, एनप्याब्सनले देशभर सञ्चालनमा रहेको अनलाइन र दूरशिक्षाको

अनलाइन कक्षा प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाडौ,असार ३१ । कारोनाबाट प्रभावित शिक्षा क्षेत्रलाई नियमित गर्न अनलाईन कक्षा प्रभावकारी बनाउन संसदको दिगो विकास तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ । विगतमा अनलाईन शिक्षा लागू भएतापनि त्यसको

सेवामा समर्पित एक अद्‍भूत शिक्षक ‘डीबी सर’

जीवन जीउने हरेकका आफ्नै शैली र रुचि हुन्छन् । कोही अरुको लिएर जीवनयापनमा खुसी खोज्छन् भने कतिपय दिएर खुसी लिइरहेका हुन्छन् । धेरै व्यक्ति क्षणिक स्वार्थका लागि सामाजिक काममा लाग्छन्

निजी विद्यालय सहमतिविपरीत शिक्षक–कर्मचारी हटाउँदै

काठमाडौं,साझापथ संवाददाता।कोरोना महामारी कारण आर्थिक सङ्कटको कारण देखाउँदै निजी लगानीका विद्यालयले धमाधम शिक्षक–कर्मचारी हटाउन थालेका छन् । ती विद्यालयले सरकार र सरोकार भएका पक्षसँगको समझदारीविपरीत शिक्षक–कर्मचारीलाई तोकिएको तलबसमेत नदिने र

शिक्षा मन्त्रालयद्वारा उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ प्रारुप जारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप, २०७७‘ स्वीकृत गरी विश्वविद्यद्यालय अनुदान आयोगमार्फत कार्यान्वयनमा ल्याएको छ । उक्त प्रारुपले विश्वविद्यालय तह उच्चशिक्षाका संस्थाहरुका

संस्थागत विद्यालय विपद ब्यवस्थापन समितिले टोखा नगरलाई बुझायो ज्ञापनपत्र

काठमाडौ,असार ८ । संस्थागत विद्यालय विपद ब्यवस्थापन समिति टोखाले टोखा नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ। समितिले कोरोना रोकथामका लागि सरकारले अपनाएको बन्दाबन्दीका कारण गत चैत ११ देखि बन्द रहेको विद्यालय संचालनमा

एसईईको मुल्यांकन र प्रमाणीकरण विधि खोजिदै,के के छन कठिनाइ ?

काठमाडौ ,जेठ ३० । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा

यस वर्षको एसइइ परीक्षा खारेज,विद्यालयको मूल्याकंनलाई मान्यता दिइने

काठमाडौ,जेठ २८ । यस वर्षको एसइइ परीक्षा खारेज गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको हो । एसइइ परीक्षा कोरोना

विद्यार्थीको शैक्षिक सत्र खेर नजाने

काठमाडौ ,जेठ २१ । विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७