काठमाडौं,माघ २२ । विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि
काठमडौं, माघ २१ । झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय
नुवाकोट,माघ १९ । नुवाकोट आदर्श बुहुमुखी क्याम्पस बट्टारको अध्यक्षमा पुनः श्रीराम श्रेष्ठ चयन भएका छन् । बुधबार सम्पन्न छैटौ क्याम्पसको भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । भेलाले ९ सदस्यीय
काठमाडौं,माघ १८ । सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । यसअघि निजामति
काठमाडौं, माघ १७। सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको
काठमाडौं, माघ १७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा लिएको वर्ष दिनसम्म पनि नतिजा प्रकाशन नगर्दा विद्यार्थी मर्कामा परेका छन् । सामान्यतया परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने त्रिविको नियम
काठमाडौं,माघ १४ । आगामी माघ मसान्तसम्म विद्यालय बन्द गरिने भएको छ । सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको
नुवाकोट, माघ १२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा अवस्थित समुन्द्रादेवी माध्यमिक विद्यालयका विद्यार्थीले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । बुधबार विद्यालयको प्राङ्गणमा भएको खोप कार्यक्रममा विद्यालयका
काठमाडौं,माघ ११। सीटीईभीटीका सबै परीक्षा रद्द हुने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)का सबै परीक्षा रद्द हुने भएका हुन । कोरोना संक्रमण तीव्र गतिमा फैलिएको, परीक्षार्थीहरुको