शिक्षा

एसईई नतिजा भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौं,साउन १० । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)  को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीका अनुसार नतिजा भोलि सार्वजनिक गर्ने तयारी छ । यसपटकको

थामी समुदायका विद्यार्थी मावि पुग्नै मुस्किल

चरीकोट, साउन १० । दोलखाको कालिञ्चोक गाउँपालिका–१, उत्तरीगाउँका सीमान्तकृत थामी समुदायका बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन् । थामी समुदायको बाहुल्य रहेको क्याम्पल, बेगुम्पा, तारेभिरका बालबालिका आधारभूत तहसम्म मुस्किलले रहे पनि

नुवाकोटमा गणित शिक्षा परिषदको अधिवेशन सम्पन्न

नुवाकोट,साउन ७ । नुवाकोटमा गणित शिक्षा परिषदको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न गणित शिक्षा परिषद(MEO) को प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको हो । गणित शिक्षा परिषद(MEO) बागमती प्रदेशको

एसईई नतिजा आउने सोमबार

काठमाडौं,साउन ४ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार प्रकाशन गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले अन्तिम तयारी गरेकाले सोमबार नजिता प्रकाशन गर्ने

गर्मीका कारण सिद्वार्थनगरका विद्यालयमा एकहप्ता बिदा

भैरहवा,साउन २ । अत्याधिक गर्मीका कारण रुपन्देहीको सिद्वार्थनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय ७ दिन (एकहप्ता) बिदा गरिएको छ । नगरपालिकाले सूचना जारी गर्दै गर्मीका कारण विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा प्रतिकुल असर

बाँके साक्षर जिल्ला घोषणा

बाँके,साउन १ । बाँकेलाई साक्षर जिल्ला घोषणा गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर घोषणा

बाजेको स्कुलमा पनाति प्रधानाध्यापक

मोरङ, साउन १ । मोरङको ग्रामथान–२, राजकुमारी टोलस्थित रवि आधारभूत विद्यालयमा चार सय विद्यार्थी अध्ययनरत छन् । नर्सरी (बाल कक्षा)देखि कक्षा ८ सम्म अध्यापन हुने विद्यालय सफासुग्घर छ । पाँच

कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं,असार ३२ । कक्षा १२ को नतिजा भदौसम्म सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयको तयारी रहेको छ । उत्तरपुस्तिका धमाधम जाँच भइरहेको भदौं भित्र नजिता गर्ने बोर्डले जानकारी

बदनाम बन्दै मुलुककै जेठो विश्वविद्यालय

काठमाडौं, असार ३१। देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्नो प्रतिष्ठा र विश्वास बढाउँदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ । प्रधानमन्त्री कुलपति रहने त्रिविमा पछिल्लो दिन गम्भीर प्रकारका