काठमाडौं,चैत १७ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरु हुँदै छ । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका
काठमाडौं,चैत १६ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुने भएकाे छ । यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईकाे परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे
तस्बिर सौजन्य: प्रविन थपलिया नुवाकोट,चैत १४ । जिल्लाको शिवपुरी गाउँपालिक वडा नम्बर ७ मा अवस्थित कुम्भेश्वर माध्यमिक विद्यालयमा इ-लाइब्रेरी सञ्चालनमा ल्याइएको छ । क्यालिफोर्नियाको ला सिएरा विश्वविद्यालयका विद्यार्थीहरूको सहयोगमा ई-लाइब्रेरी
काठमाडौं, चैत १२ । राष्ट्रिय जनगणनाको परिणामले शिक्षामा गरिँदै आएको लगानीअनुसारको परिणाम हासिल हुन नसकेको प्रस्ट देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणनाको विस्तृत विवरणले यसलाई थप पुष्टि गरेको
काठमाडौं,चैत १ । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ । उच्च अदालत सुर्खेतले मंगलबार अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश दिएपछि चैत
काठमाडौं,फागुन २८ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सहभागी हुन विद्यार्थी सङ्गठनले शनिबार उम्मेदवारी दर्ता गरेका छन् । त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा समेत चैत ५ गते स्ववियु निर्वाचन
काठमाडौं,फागुन २६ । ठूलो संख्यामा सुदूरपश्चिम विश्वविद्यालयमा रोजगारीको अवसर मिल्ने भएको छ । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । यस विश्व विद्यालयको प्रशासन शाखाका लागि विश्वविद्यालयले कर्मचारी
काठमाडौं,फागुन २१ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरद्वारा २०८० सालमा सञ्चालन हुने वार्षिक
काठमाडौं,फागुन २० । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्तारुढ गठबन्धन निकटका विद्यार्थी सङ्गठनले सहकार्य गर्ने भएका छन्। स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ,