शिक्षा

पोखराका शैक्षिक संस्था तीन दिन बन्द हुने

गण्डकी,साउन २३। आँखा पाक्ने समस्या बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न महानगर प्रमुखकको अध्यक्षतामा सरोकारावालासहितको

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,साउन २२ । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । अघिल्लो दिन (आइतबार) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा

आँखा पाक्ने रोगले चितवनका विद्यालय एक साता बन्द

चितवन,साउन २१ । आँखा पाक्ने रोगवृद्धि हुन थालेपछि चितवनका विद्यालय एक साता बन्द गरिएको छ । केही हप्ता अगाडिदेखि बालबालिका तथा अन्य वर्गमा आँखा पाक्ने सङ्क्रमण वृद्धि भएको छ । 

स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी

काठमाडौं, साउन २० । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने र परीक्षामा अङ्ग्रेजी माध्यमबाट

माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव

काठमाडौं, साउन १८ । विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विद्यालय

काठमाडौं कलेज अफ म्यानेजमेन्टका १२८ जना विद्यार्थी दीक्षित 

काठमाडौं,साउन १५ । थाइल्याण्डको सायम युनिभर्सिटीबाट सम्बन्धनप्राप्त काठमाडौं कलेज अफ म्यानेजमेन्टका १२८ जना विद्यार्थी दीक्षित भएका छन् । काठमाडौंमा आइतवार सम्पन्न दीक्षान्त समारोहमा सन् २०२२ र सन् २०२३ मा स्नातक तह (बीबीए) उत्तीर्ण

कोरियन भाषा परीक्षाको आवेदन खुल्ला

काठमाडौं,साउन १४ । वैदेशिक रोजगार विभागअन्तर्गत इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा काम गर्न जान चाहनेहरुलाई आवेदन दिन माग गरेको हो

पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणले त्रिविको परीक्षा प्रणालीको लापरवाही उदाङ्गो भयोः अनेरास्ववियु

काठमाडौं,साउन ९। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणको घटनाले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीको लापरवाही उदाङ्गो भएको बताएको छ । संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी

त्रिविमा एक महिनादेखि तालाबन्दी

काठमाडौं, साउन ८ । कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषमा दुवै पक्षबीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७