विश्व

विराट र अनुष्कालाई पुत्रीलाभ

एजेन्सी, पुष २८ । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र उनकी पत्नी बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्रीलाभ भएको छ । सोमबार आफ्नो ट्विटर अकाउन्टमा विराटले छोरी जन्मेको सुखद खबर

सुरक्षा कारबाहीमा २३ लडाकु मारिए

सिन्ह्वा,पुष २७ । अफगानिस्तानको दक्षिण भागमा पर्ने दुई ओटा प्रान्तमा अफगान सुरक्षा अधिकारीहरुले आइतबार जारी गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ तालिाबान लडाकू मारिएका सैनिक स्रोतले सोमबार बिहान जानकारी दिएको

बेलायतद्वारा विश्वव्यापी खोपका लागि १ अर्ब डलर प्रदान गर्ने घोषणा

ऐजेन्सी पुस २६ । बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोनाभाइरस विरुद्धको खोप सहज आपूर्तिको व्यवस्था मिलाउन एक अर्ब डलर जुटाउने जनाएको छ । यो रकम विश्वका विभिन्न दाताहरुबाट संकलन गरिएको

भारतमा फैलियो बर्ड फ्लू

ऐजेन्सी पुस २६ ।भारतका ७ राज्यमा बर्ड फ्लू पुष्टि भएको छ । उत्तर प्रदेशमा शनिवार पुष्टि भएसँगै भारतका ७ राज्यमा बर्ड फ्लू देखिएको हो । दिल्ली, छत्तिसगढ र महाराष्ट्रमा जाँच

अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु

काठमाडौं पुस २६ । संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

अमेरिका उत्तर कोरियाको नम्बर वान दुश्मन :किम जङ

एजेन्सी पुस २५ ।उत्तर कोरियाली सर्वोच्च नेता किम जङ–उनले अमेरिकालाई उत्तर कोरियाको सबैभन्दा ठूलो र नम्बर एक दुश्मन भएको बताएका छन् ।यसअघि आएका समाचार चाहिँ किमले आफ्नो विदेश नीतिमा परिवर्तन

भारतमा अर्को शनिवारदेखि कोरोनाविरुद्धको खोप

ऐजेन्सी पुस २५ । भारतमा अर्को शनिवार अर्थात माघ ३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिने भएको छ । भारतमा सबैभन्दा पहिला स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा रहेर कार्यरत व्यक्तिहरुलाई खोप लगाइने

६२ जना यात्रु भएको सम्पर्कविहीन जहाज समुन्द्रमा खसेको आशंका

एजेन्सी पुस २५ । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको जहाज सम्पर्कविहीन भएको छ । राजधानी जकार्ताबाट ५६ जना यात्रु र ६ जना चालकदलका सदस्यसहित उडेको श्रीविजया एअरको जहाज उडेको केहिबेरमै

चीनमा कोभिड १९ बारे अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनलाई चीनले सघाउने

एजेन्सी पुस २५ । विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताहरुलाई चीनमा अनुसन्धानको अनुमति दिनका लागि चीन तयार भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड १९ भाइरसको उत्पत्तिको विषयमा चीनमा अनुसन्धान गर्ने इच्छा