विश्व

सेनाको कारबाहीमा १५ लडाकू मारिए

एजेन्सी,माघ ३० । अफगान सेनाले कान्दाहार प्रान्तमा गरेको सुरक्षा कारबाहीमा तालिबान समूहका कम्तीमा १५ जना लडाकू मारिएका छन् । अफगान हवाईबलको सहयोगमा भएको यस कारबाहीको क्रममा अन्य सात जना घाइते

२२ लाख रुसी नागरिकले लगाए ‘स्पुतनीक भी’

एजेन्सी, माघ ३० । रुसी ग्यामलेया रिसर्च सेन्टरद्वारा निर्माण गरिएको कोरोना भाइरसविरुद्वको घरेलु खोपको पहिलो डोज करिब २२ लाख रुसी नागरिकले लगाएका छन् । रिसर्च सेन्टरका कार्यकारी निर्देशक डिमीट्री लोगुनोभले

चीनमा बिबिसीको प्रसारणमा प्रतिबन्ध

एजेन्सी,माघ ३० । चीनले बिबिसीको प्रसारणमा रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै आफ्नो देशभित्र बिबिसी वर्ल्ड सर्विस टेलिभिजनको प्रसारणमाथि रोक लगाएको हो। हालै चीनले

शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या

सिन्ह्वा, माघ २८ । अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ । प्रान्तका सुरक्षा आयुक्त सामुएल

कोरोनाविरुद्धको खोप प्रयोगमा रोक

एजेन्सी,माघ २६ । दक्षिण अफ्रीकाले अक्सफोर्डको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको प्रयोगमा रोक लगाएको छ । वैज्ञानिकहरुले खोप लगाउ नभनेसम्मका लागि खोप वितरणमा रोक लगाएको हो । अक्सफोर्डको ट्रायलको डेटा आएपछि दक्षिण

भारतको उत्तराखण्डमा हिमताल फुट्दा १५० कामदार बेपत्ता

काठमाडौं,माघ २५ । भारतको उत्तराखण्डस्थित चमोलीमा हिमताल फुटेको छ। उक्त क्षेत्रमा रहेको नन्दादेवी हिमताल फुटेसँगै अलकनन्दा नदीमा पानीको बहाब बढ्न गई बाढी गएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार

फिलिपिन्सको दक्षिणी भूभागमा ६.३ म्याग्नीच्युडको भूकम्प

सिन्ह्वा, माघ २५ । फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिलिपिन्सको भूगर्भ विभागले जानकारी अनुसार स्थानीय समयानुसार आइतबार

रियल म्याड्रिड विजयी

एजेन्सी,माघ २५ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले हुएस्कालाई २-१ गोल अन्तरले जित हासिल गरेको हो । राफेल भरानेले दुई

अफगानिस्तानको खानबादमा झडप, २६ को मृत्यु

एजेन्सी,माघ २३ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबादमा झडप भएको छ। झडपमा परी २६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । झडपमा सरकार समर्थक १६ लडाकू र १० तालिबान