पोर्ट–आउ–प्रिन्स, कात्तिक ६ । हाइटीका गिरोहहरूले राजधानी पोर्ट–आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाकी गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार मानिस विस्थापित भएको नागरिक सुरक्षा विभागले सोमबार जनाएको छ ।
काठमाडौं,कात्तिक ५ । इरानविरुद्ध इजरायलको प्रतिशोधको योजनाबारे अत्यन्त गोप्य सूचना बाहिरिएपछि अमेरिकी गुप्तचर संस्था तनावमा परेको छ । यही अक्टोबर १५ र १६ मा टेलिग्राममा ‘मिडल इस्ट स्पेक्टेटर’ नामक प्रयोगकर्ताले
तेहरान,कात्तिक ४ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको शनिबार घोषण गरेका छन् । सिनवारको
तेल अभिभ,कात्तिक ३ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा नेतन्याहु र उनकी
गाजा,कात्तिक ३ । इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । “इजरायलले अस्पताललाई पूर्ण रूपमा घेरी बिजुली लगायतका
काठमाडौं,कात्तिक २ । इजरायली सेनाले हमास प्रमुख याह्या सिनवार गाजा आक्रमणमा मारिएको हुनसक्ने बताएको छ । इजरायल डिफेन्स फोर्सले जारी गरेको एक प्रेस विज्ञप्तिमा मारिएका तीन जना ‘आतंककारी’को पहिचान पुष्टि
काठमाडौं,कात्तिक २ । राष्ट्रपति निर्वाचन आउन तीन साताभन्दा कम समय बाँकी रहँदा अमेरिकाका १८ राज्यमा अर्ली भोटिङ शुरु भएको छ । तीमध्ये ३ राज्य (मिनेसोटा, दक्षिण डकोटा र भर्जिनिया)मा गत
ढाका, कात्तिक १ । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि
बिहार,कात्तिक १ । भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा