विश्व

टर्की भूकम्प : मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो

एजेन्सी,माघ १८ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन्। उद्धारकर्मीहरूका अनुसार

भुकम्पको पाँच दिन पछि टर्कीमा सिंगाे परिवारको उद्धार

इस्तानावुल,माघ २८ । भुकम्प गएको पाँच दिन पछि एउटा सिंगो परिवारलाई जिउँदै उद्धार गरिएको छ । टर्कीको हंटे प्रान्तको भग्नावशेषवाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्धार गरिएको हो ।

टिकटकले कर्मचारी कटौति गर्ने

काठमाडौं,माघ २७ । टिकटक र याहूको कर्मचारी कटौति गर्ने भएको छ। टिकटकले भारतमा आफ्ना ४० कर्मचारीको सम्पूर्ण कर्मचारीलाई निकालेको छ। बाइट डान्सको सोशल मिडिया एप टिकटकको भारत कार्यालयका कर्मचारीहरू प्रायः

मेस्सीले टर्की भुकम्प पीडितलाई ३.५ मिलियन युरो सहयाेग गर्ने

काठमाडौं,माघ २६ । चर्चित फुटबलर लियोनेल मेस्सीले टर्की र सिरियाका भुकम्प पीडित परिवारका लागि ३.५ मिलियन युरो  सहयोग गर्ने भएका छन् । टर्कीका सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाले आफ्नो फाउन्डेसनमार्फत सहायता पठाउन

टर्कीमा भूकम्पबाट झण्डै पाँच हजार जनाको मृत्यु

एजेन्सी,माघ २४ । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका भूमिमा

भूकम्पमा परी टर्की र सिरियामा अहिलेसम्म ५२१ जनाको मृत्यु, हजारौको खोजीकार्य जारी

एजेन्सी,माघ २३ । टर्की र सिरियाको सीमा क्षेत्रमा सोमवार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण ५२१ जनाले ज्यान गुमाएका छन् । सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको

टर्कीमा भूकम्पमा परी २३० जनाको मृत्यु

काठमाडौं,माघ २३ । टर्कीमा सोमबार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या २३० पुगेको छ। दक्षिणपूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा केन्द्रविन्दु रहेको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

चीनमा ५ सवारीसाधन एक-आपसमा ठोक्किंदा १६ जनाको मृत्यु, ६६ घाइते

एजेन्सी,माघ २३ । चीनको हुनान प्रान्तमा ५ वटा सवारीसाधन एक-आपसमा ठोक्किंदा १६ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ६६ जना घाइते भएका हुन् । घाइते मध्ये ८ जनाको अवस्था भने

अष्ट्रिया र स्वीजरल्याण्डमा हिम-पहिरोका कारण १० जनाको मृत्यु

एजेन्सी,माघ २३ । अष्ट्रिया र स्वीजरल्याण्डमा हिमपहिरो जाँदा १० जनाको मृत्यु भएको छ । तेज हावा र हिमपातसँगै एकै दिन ३० भन्दा बढी ठाउँमा हिमपहिरो जाँदा विभिन्न देशका पर्यटकसहित १०