काठमाडौं,चैत १५ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विदेशी विनिमय दरअनुसार अमेरिकी डलर दुई हप्तायताकै सस्तो भएको छ । गत फागुन ३० गते १३१ रुपैयाँ ७० पैसा रहेको डलरको
एजेन्सी,चैत १२ । ट्युनिसियाको तटरक्षक बलले तीनवटा डुङ्गा पल्टिएपछि उपसहारा अफ्रिकी मुलुकका उद्धारकर्मीले कम्तीमा २९ आप्रवासीको मृत शरीर पानीबाट बाहिर निकालेको जनाएका छन् । तीन वटा छुट्टाछुट्टै घटनालाई उद्धृत गर्दै
काठमाडौं,चैत १२। विश्व बैंकले नेपाललाई अनुदान दिने भएको छ । नेपाललाई विश्व बैंकले १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान दिने भएको हो । आइतबार विश्व बैंक
एजेन्सी,चैत ११ । अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समय अनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्यूजले उल्लेख गरेको छ
एजेन्सी,चैत ११ । चीनले आर्थिक संकटमा परेकाे पाकिस्तानलाई २ अर्ब डलर सहयोग गरेकाे छ । चरम मूल्य वृद्धिसँगै वैदेशिक मुद्रा संचिति घटेपछि पाकिस्तानमा आर्थिक संकट गहिरिएको हाे । चीनले पाकिस्तानकाे
एजेन्सी,चैत ११ । उत्तरी ट्युनिसियाको तटमा आप्रवासी सवार रहेको दुर्घटना हुँदा करिब ७ जनाको मृत्यु भएको छ। डुंगामा सवार ६७ जना वेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका हुन् । पछिल्लो
एजेन्सी,चैत १० । भारतको एक अदालतले कांग्रेस आईका नेता राहुल गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको छ । गुजरातको सुरत अदालतले ४ वर्ष पुरानो आपराधिक मानहानीसम्बन्धी मुद्दामा गान्धीलाई २ वर्षको
एजेन्सी,चैत ९ । ओपन एआईको अन्तरक्रियात्मक प्लेटफर्म च्याटजीपीटी (ChatGPT) को प्रतिस्पर्धी ‘बार्ड’को अमेरिका र बेलायतमा परीक्षण शुरु गरिएको छ । च्याटजीपीटीको लन्चपछि गुगलले ल्याएको ‘बार्ड’को त्यहाँका निश्चित प्रयोगकर्ताहरूमाझ परीक्षण थालिएको हो
काठमाडौं,चैत ५ । अन्तरराष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाउँदै आईसीसीले पक्राउ पूर्जी जारी गरेको हो ।