एजेन्सी,चैत ३० । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववकिल विरुद्ध मुद्दा दायर गर्नुभएकाे छ । पूर्ववकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उहाँले ५० करोड डलर क्षतिपूर्तिको माग गर्दै
एजेन्सी,चैत २९ । सब–सहारा अफ्रिकाबाट युरोप जाने क्रममा भूमध्यसागरीय क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा १० जना आप्रवासीको ट्युनिसियाको तटीय क्षेत्रमा डुबेर मृत्यु भएको छ । ट्युनिसियाको दोस्रो शहर स्फ्याक्समा मङ्गलबार भएको
एजेन्सी,चैत २८ । विश्वभर Personal Computer (पीसी)को विक्रीमा उच्च कमी आएको छ । सन् २०२३ को पहिलो त्रैमासमा विश्वभर कुल ५ करोड ६९ लाख थान पीसी विक्री भएको छ । विक्रीको यो आकार
एजेन्सी,चैत २८ । भारतीय अभिनेता सलमान खानलाई पुनः मितिसहित ज्यान मार्ने धम्की आएको छ । यतिबेला सलमान आफ्नो आगामी फिल्म ‘किसी का भाई किसी की जान’ लाई लिएर चर्चामा छन्
एजेन्सी,चैत २१ । बंगलादेशको राजधानी ढाकामा मंगलबार भीषण आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर राजधानी ढाकास्थित बंगबजार मार्केटमामा आगलागी भएको हो । आगो नियन्त्रण गर्नका लागि ४७ वटा
काठमाडाैं,चैत १८ । क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए । सेन्ट लरेन्स नदीबाट क्यानडाको
काठमाडौं,चैत १८ । गएको दशकमा चीनले एशियामा मात्रै होइन, अफ्रिका र यूरोपका देशहरूलाई समेत ठूलो रकम कर्जा दियो । पूर्वाधारका विशाल परियोजनाहरूमार्फत विश्वभर आफ्नो प्रभुत्व बढाउने होडमा चीन विश्वको सबैभन्दा ठूलो
काठमाडौं,चैत १८ । च्याटजीपीटीलगायत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्लेटफर्मका कारण विश्वभरका ३० करोड मानिसको राेजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ । गोल्डम्यान साक्स अर्थशास्त्रीहरूले गरेको अध्ययनअनुसार ChatGPT जस्ता प्लेटफर्महरूले ३०
काठमाडौं,चैत १८ । अमेरिकाका पूर्वराष्ट्रपति तथा धनाढ्य व्यापारी डोनल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गर्ने तयारीमा रहेका छन् । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार एक जना पोर्न स्टारसँगको सम्बन्धका कारण उनी अहिले चरम विवादमा