विश्व

चीनको प्राकृतिक ग्यास उत्पादन ७.६ प्रतिशतले बढ्यो

सिन्ह्वा,भदौ २ । चीनको प्राकृतिक ग्यास उत्पादनमा जुलाई महिनामा तीव्र वृद्धि भएको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ । यहाँ गत महिना १८.४ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो

अफगानिस्तानमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु, ७ घाइते

सिन्ह्वा,साउन ३० । पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तको खोस्ट सहरमा सोमवार भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ ।  सोमवार भएको विस्फोटमा परी ३ जनाको मृत्यु हुनुका साथै अन्य ७

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढी

ढाका (सिन्ह्वा), साउन २९ ।  बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८

एकै परिवारका आठ जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर

इस्लामावाद,साउन २५ । पाकिस्तानको लेयाहमा बिहीबार बिहान भएको सडक दुर्घटनामा आठ जनाको ज्यान गएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । यात्रु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिँदा

पाकिस्तान रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

सिन्ह्वा,साउन २२ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ । प्रहरीका अनुसार आइतबार रेलका कम्तीमा

पाकिस्तानमा राजनीतिक सभास्थलमा बम विष्फोट, ३५ जनाको मृत्यु

पाकिस्तान,साउन १४ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको जिओ न्युजका अनुसार विष्फोटमा दर्जनौं घाइते

फिलिपिन्समा डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु, छ जना बेपत्ता

काठमाडौं, साउन १२ । फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा बिहीबार एउटा सानो यात्रुवाहक डुङ्गा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना बेपत्ता भएका छन्

कुवेतमा पाँच जनालाई मृत्युदण्ड

एएफपी,असार ११ । कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ । प्राण हरणको दण्ड पाउनेमा सन् २०१५ मा आत्मघाती बम विफाेटमा संलग्न भएको आरोपमा दोषी ठहरिएका इस्लामिक स्टेट समूहका एक

ब्राजिलको जितमा एरीको ह्याट्रिक

काठमाडौं,साउन ९ । एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ । समूह ‘एच’ अन्तर्गत सोमबार साँझ भएको खेलमा ब्राजिलले पानमालाई ४–० गोलले