विश्व

इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुग्यो

एजेन्सी,कात्तिक १० । गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। युद्ध शुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७

अमेरिकाका दर्जनौँ राज्यद्वारा मेटाविरुद्ध मुद्दा दायर, बालबालिकालाई हानि पुर्‍याएको आरोप 

अमेरिका,कात्तिक ९  । फेसबुक र इन्स्टाग्रामको मालिक मेटामाथि दर्जनौँ अमेरिकी राज्यहरूले ‘बालबालिकाको पीडाबाट फाइदा लिँदै’ उनीहरूको मानसिक स्वास्थ्यलाई हानि पुर्याएको र यसको प्लेटफर्मको सुरक्षाबारेमा मानिसहरूलाई भ्रममा पारेको आरोप लगाएका छन्

गाजामा भएको कारवाहीलाई लिएर संयुक्त राष्ट्रसङ्घका महासचिवको इजरायलद्वारा राजीनामा माग

अमेरिका,कात्तिक ८ । अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजरायलको जवाफी कारवाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले उनको राजीनामा माग गरेको छ ।  राष्ट्रसङ्घमा इजरायली

जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान कागजपत्र चुहावट प्रकरणमा दोषी ठहर

पाकिस्तान,कात्तिक ७ । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमाबार गोप्य कागजातहरू चुहावट गरेको आरोपमा अभियोग लगाइएको छ । एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ

हमासको पासो र जालोका कारण उद्धारमा ढिलाइ

एएनआई,कात्तिक ६ । इजरायली क्षेत्रहरूलाई बाँकी रहेका आतङ्ककारीहरू, विस्फोटक पदार्थहरू र अन्य खतराबाट सुरक्षित पार्ने कामका साथै मारिएकाहरूको शव सङ्कलन  कार्यमा कठिनाइ र ढिलाइ उत्पन्न भएको छ ।  उद्धार कार्यलाई

जापानलाई पराजित गर्दै नेपाल एसिया कपमा छनोट

काठमाडौं,कात्तिक ४ । उन्नाइस वर्षमुनि (यू-१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  मलेसियामा आज शनिबार भएको सेमिफाइनल खेलमा

गाजाको चर्च नजिकै इजरायली आक्रमणमा १८ जनाको मृत्यु

एजेन्सी,कात्तिक ४ । गाजा सहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले

चीनले ८ हजार डिजिटल कार्यशाला निर्माण गर्ने, १ खर्ब ६७ अर्ब अमेरिकी डलर बढीको कारोबार

एजेन्सी,कात्तिक ३ । चीनले हालसम्म करिब आठ हजार डिजिटल कार्यशाला तथा स्मार्ट कारकाखाना निर्माण गरेको छ । औद्योगिक नेटवर्कको मुख्य उद्योगका रूपमा रहेको यसको कारोबार १ खर्ब ६७ अर्ब अमेरिकी

हालसम्मकै उच्च बिन्दुमा पुग्यो अमेरिकी डलरको भाउ: नेपाली रुपैयाँ कमजोर, कस्तो पर्छ असर ?

काठमाडौं,असोज ३० । अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार अमेरिकी डलरको भाउ १३३ रुपैयाँ ५४ पैसा पुगेको छ । जुन, अहिलेसम्मकै महँगो हो । यसअघि १३३ रुपैयाँ