एजेन्सी,फागुन-२५ । चीनमा कोरोना संक्रमीत राखिएको पाँच तले भवन भत्किएको छ।चीनको तटवर्ती क्षेत्रमा रहेको उक्त शहरमा यस भवन भत्किदा ७० जना पुरिएका छन। त्यहाँका प्रशासनका अनुसार उद्धारका लागि १४७ जना
बिबिसी,फागुन-२०। सामाजिक सञ्जाल ट्विटरका कर्मचारीले अब घरमै बसेर काम गर्ने भएका छन् ।कोरोनाको त्रास बढेसगै ट्विटरले आफ्ना कर्मचारीलाई यस्तो निर्देशन दिएकाले उनीहरुले घरमै बसेर काम गर्न लागेका हुन। चीनको वुहानबाट
एजेन्सी,फागुन-१९। कोरोनाबाट मर्नेको संख्या तीन हजार नाघेको छ।सोमबारको तथ्यांक अनुसार संसारका ७० भन्दा बढी देशमा फैलिएको यस भाइरसको संक्रमणबाट मर्नेको संख्या तीन हजार नाघेको छ । सबैभन्दा बढी चिनियाँ नागरिकको
काठमाडौं, फागुन-१७ । नेपाल कोरोना भाइरसबाट अति उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । बिहीबार साँझ बसेको डब्लूएचओको साप्ताहिक छलफल पछी संगठनले नेपाल कोरोना भाइरसको अति उच्च
काठमाडौं,फागुन-१५।अमेरिकाको एक कम्पनीमा गोली चलेको छ। विस्कान्सिन प्रान्तमा रहेको बियर बनाउने कम्पनीमा गोली चल्दा ७ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जनाएका छ्न । उनीहरुका अनुसार बुधबार मोलसन कुर्स कम्प्लेक्समा हतियारधारी
काठमाण्डौ,फागुन-९। मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)का कार्यदलले अध्ययन तथा सुझाव प्रतिवेदन नेकपा नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल(प्रचण्ड) र केपी शर्मा ओलीलाई बुझाएको छ । १९ दिन लगाएर तयार पारिएको उक्त प्रतिवेदन शुक्रबार
काठमाडौ,फागुन-६।चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोविड–१९)का कारण मृत्यु हुनेको संख्या १८ सयभन्दा बढी नाघेको छ ।त्यस्तै चिनियाँ स्वास्थ्य आयोगका अनुसार चीनमा हालसम्म संक्रमितहरुको संख्या ७० हजार ५ सय ४८
एजेन्सी,फागुन-५ । जापानमा नाङ्गो पर्व मनाउनेको भिड लागेको छ।यसरी नाङ्गै भेला भएर मनाइने पर्वलाई “हडाका माटसुरी”भनेर नामकरण गरिएको छ।उक्त पर्व शनिबार मनाइएको हो । श्रोतका अनुसार हरेक वर्षको फेब्रुअरीको तेस्रो
काठमाडौ,फागुन-२।चीनमा अहिले कोरोना भाइरसको महामारी विद्यमान छ।कोरोना भाइरसलाई अहिले कोभिड–१९ को नामकरण गरि स्वास्थ्यकर्मी उपचारमा खटिएका छन्।उनीहरु आफ्नो जीवनलाई बाजी मारेर बिरामीको उपचारमा छन्।कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट फेब्रुअरी ११