विश्व

यस्तो छ लकडाउनले शिथिल बनाएको अर्थतन्त्र उकास्‍ने बेलायतको नयाँ योजना

लन्डन २९ असार । कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण सिथिल बनेको अर्थतन्त्रलाई जोगाउन बेलायत सरकारले नयाँ आर्थिक योजना ल्याएको छ । गत बुधबार ८ जुलाईका दिन बेलायती चान्सलर ऋषि

ऐश्वर्या राय र उनकी सासू जयामा पनि कोरोना संक्रमण

नयाँदिल्ली,असार २८  । बलिउड अभिनेत्री ऐश्वर्या राय पनि कोरोनाभाइरसबाट संक्रमित भएकी छन् । ऐश्वर्यासँगै उनकी सासू जया बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश तोपले जनाएका छन् ।

मालीका राष्ट्रपतिद्वारा संवैधानिक अदालत विघटनको घोषणा

माली २८ असार । मालीमा विगत केही हप्तादेखि जारी देशव्यापी आन्दोलनका कारण अशान्ति फैलिएपछि मालीका राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले संवैधानिक अदालतलाई विघटन गरेका छन् । संसदीय निर्वाचनको अस्थायी नतिजालाई गत

कोरोनाबाट संसारभर १ करोड २६ लाखभन्दा बढी सङ्क्रमित, ५ लाख ६३ हजारको मृत्यु

काठमाडौं,असार २७ । कोरोनाबाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमितभएका र पाँच लाख ६३ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कोरोना कहर : भारतमा संक्रमित ८ लाख, मृत्यु २२ हजार

भारत,असार २७ । छिमेकी मुलुक भारतमा बितेको २४  घण्टामा कोरोनाका कारण  ५ सय १९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । यससँगै भारतमा कुल मृत्यु हुनेको संख्या २२ हजार

उडानमा रहेको विमानभित्रै जुम्ल्याहा बालिकाको जन्म

मंगोलिया २६ असार । उडिरहेको विमान भित्र मंगोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मंगोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ बर्षीया महिलाले

‘अमेरिकासँग उत्तर कोरियाको वार्ता हुँदैन’

उत्तर कोरिया २६ असार । उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छन् । उनले अमेरिकासँग हुने भनिएको अर्को उच्चस्तरीय वार्ताको

मन्त्रिपरिषद् बैठक सकिनसाथ आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

काठमाडौं २५ असार । आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ वर्षको निधन भएको छ । मन्त्रिपरिषद् बैठक आब्हान गरेका उनको बैठक सकिने बितिकै निधन भएको हो । मन्त्रिपरिषद् बैठकको क्रममा

कम्बोडियामा कुकुरको मासुको व्यापार रोकियो

कम्बोडिया, असार २४ । कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीहरुले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन् । मङ्गलबार सो नीतिको घोषणा गरिएको हो । यहाँ कुकुरको मासुलाई निकै