विश्व

विश्वभर दुई करोड ६१ लाख ७४ हजार बढी कोरोना संक्रमित

एजेन्सी,भदौ १८ । हालसम्म विश्वभर कोरोना भाइरसका कारण एक करोड ६१ लाख बढी संक्रमित बनेका छन् । एकै दिन दुई लाख ८२ हजार चार सय ३२ जना संक्रमित थपिएपछि संक्रमित

भारतमा पब्जी सहित ११८ चिनियाँ एप प्रतिबन्ध

एजेन्सी भदौ १७ । भारत सरकारले चर्चित भिडियो गेम पब्जी सहित एक सय १८ चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएको छ । चीनसँगको विवादले साइबर सुरक्षामा पनि असर परेको भन्दै भारतले

अष्ट्रेलियाको अर्थतन्त्रमा ६० वर्षयताकै ठूलो गिरावट

एजेन्सी भदौ १७ । अष्ट्रेलियाको अर्थतन्त्रमा ६० वर्षयताकै ठूलो गिरावट देखिएको छ । त्यहाँ मन्दीको अवस्था श्रृजना भएको छ । कोरोना भाइरसको महामारीका कारण आर्थिक गतिविधिमा परेको असरका कारण अस्ट्रेलियाको

नियन्त्रण रेखा एलएसीबाट चीनले भारतीय सेनालाई हटायो

एजेन्सी भदौ १६ । भारतले मान्ने गरेको वास्तविक नियन्त्रण रेखा एलएसीमा १००० वर्ग किलोमिटर क्षेत्रबाट चीनले भारतीय सेनालाई हटाएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिले सो क्षेत्र चीनको नियन्त्रणमा छ।

हराएको ४ महिनापछि नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्डको शव भेटियो

लन्डन भदौ १६ । हराएको ४ महिनापछि नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०.३०

कोरोना संक्रमणबाट भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं भदौ १५ । विश्‍वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा उनको निधन भएको मुखर्जीका छोरा अभिजित मुखर्जीले ट्वीट

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख २० नाघ्यो

काठमाडौं भदौ १५ । ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने संक्रमितको संख्या १ लाख २० हजार ८०० पुगेको छ । यहाँ सङ्क्रमित संख्या लाखौँ पुगेको छ । प्राप्त पछिल्लो समाचारअनुसार

२ सय ३८ दिनदेखि आमरण अनशनरत टर्कीकी मानवअधिकारवादी वकिलको निधन

काठमाडौं भदौ १५ । निष्पक्ष सुनुवाइको माग गर्दै २ सय ३८ दिनदेखि आमरण अनशनरत टर्कीकी मानवअधिकारवादी वकिल इब्रु टिमटिकको निधन भएको छ । ४२ वर्षीया कुर्दिस वकिल इब्रुको इस्तानबुलस्थित अस्पतालमा बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार बढि कोरोना संक्रमित थपिए

एजेन्सी भदौ १४ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ