एजेन्सी,भदौ २४ । बेलायतको अक्सफोर्ड विश्व विद्यालयले उत्पादन गरेको कोरोना विरुद्धको भ्याक्सिन परीक्षणका क्रममा एक व्यक्ति बिरामी परेपछि परीक्षण नै स्थगित गरिएको छ । यसले कोरोना नियन्त्रणका लागि भ्याक्सिन आउने
नयाँदिल्ली,भदौ २३ । भारतमा पछिल्लो २४ घण्टाभित्र थप ७५ हजार २२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्। सोही अवधिमा त्यहाँ १ हजार १ सय २९ जना
लन्डन भदौ २२ । बेलायतमा फेरि पनि कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्न थालेको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका
मनिला,भदौ २२ । फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको युरोपेली भूकम्प मापन केन्द्रले जनाएको छ।
एजेन्सी, भदौ २१। विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र बजारमा उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो
एजेन्सी भदौ २० । चीन र भारतबीच रक्षामन्त्रीस्तरीय छलफल भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिहं र चिनियाँ रक्षामन्त्री वेइ फेंगबीच शनिबार रुसमा भेटवार्ता भएको हो। छलफलमा चीनका रक्षामन्त्री वेइले
एजेन्सी,भदौ २०। पाकिस्तानको पूर्वी पञ्जाबमा घर भत्किँदा १० जनाको मृत्यु भएको छ। पञ्जाबको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो क्षेत्रमा
एजेन्सी भदौ १९ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप सन् २०२१ को मध्यसम्म आम मानिसमा प्रयोगको लागि उपलब्ध नहुने बताएको छ । शुक्रबार डब्ल्यूएचओकी प्रवक्ता मगरेट
काठमाडौं भदौ १९ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि जि२० का सदस्य राष्ट्रहरुलाई आग्रह गरेका छन् । बिहीबार साउदी अरेबियाद्वारा आयोजना