विश्व

इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह

बेइजिङ,असोज ७ । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति सक्यो छिटो इजरायल छोड्न आग्रह गरेको छ । हाल,

बेरुतमा भएको इजरायली आक्रमणमा शीर्ष हेजबुल्लाह कमान्डरको मृत्यु

लेबनान,असोज ५ । लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाउदै आक्रमणमा हेजबुल्लाहको एलिट युनिटका कमान्डरकोसमेत मृत्यु भएको इजरायलले जनाएको छ । सन्

लेबनानमा पेजर र वाकी–टकीबाट दिनहुँ विस्फोट गराइँदै ! ‘इजरायलले जिम्मेवारी लिनुपर्छ’

बेरुत (लेबनान),असोज ४। लेबनानमा गत बुधवार भएको विस्फोटमा २० जनाको मृत्यु भयो भने ४५० भन्दा बढी घाइते भए । त्यसको एक दिनपछि बिहीवार हिजबुल्लाहको गढ बेरुतमा अर्काे विस्फोट भयो ।

अफगानिस्तानले आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्ने

काठमाडौ,भदौ ३१ । अफगानिस्तानको तालिबान सरकारले देशभर आठ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको अफगानिस्तानको सरकारी रेडियो तथा टेलिभिजनले सोमबार जनाएका छन् । मन्त्रालयका उपप्रमुख मावली

म्यानमारमा बाढीका कारण ७४ जनाको मृत्यु, ८९ बेपत्ता

म्यानमार,भदौ ३० । म्यानमारमा आएको भीषण बाढीका कारण सेप्टेम्बर १३ को साँझसम्म ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् ।  भारी वर्षाका कारण आएको बाढीले

गाजामा पाँच लाख ६० हजार बालबालिकालाई पोलियो खोप लगाइयो : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसंघ,भदौ २९ । संयुक्त राष्ट्रसङ्घले गाजापट्टीका १० वर्ष मुनिका पाँच लाख ६० हजार भन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाएको जनाएको छ । गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा

चीनमा अब अवकाशको उमेरहद ६० बाट ६३ पुर्‍याइने

पेइचिङ्,भदौ २९ । चीनले बिस्तारै सेवानिवृत्तिको उमेर बढाउने निर्णय गरेको छ । चिनियाँ सांसदहरूले सन् १९५० को दशकपछि पहिलो पटक कानुनी रूपमा अवकाशको उमेर क्रमशः बढाउने निर्णय लाई स्वीकार गर्ने

युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न चीनको आग्रह

बेइजिङ, भदौ २८ । चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । चीनका रक्षामन्त्री डोङ जुनले शुक्रबार बेइजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई

दक्षिण एसियालाई रेलमार्गले जोड्न एडिबीले सघाउने

काठमाडौं,भदौ २८ । दक्षिण एसियाली देशहरूलाई रेलमार्गबाट जोड्न सघाउने योजना प्राथमिकतामा रहेको एसियाली विकास बैंक (एडिबी)का एक उच्च अधिकारीले बताएका छन् । विहिवारबाट शुरु भएको नेपाल पूर्वाधार सम्मेलनमा बोल्दै बैकको