विश्व

रोनाल्डोलाई कोरोना

लिस्बन , असोज २७ । पोर्चुगाली स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको पोर्चुगाली फुटबल संघले मंगलबार जनाएको छ । संघको वेब साइटमा रोनाल्डोको परीक्षण नतिजा ‘पोजिटिभ’ आएको पुष्टि

भारतमा दैनिक संक्रमितहरुको सङ्ख्यामा कमी आएको दाबी

नयाँदिल्ली असोज २७ । भारतमा दैनिक कोरोना संक्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै संक्रमित हुने गरेको देखिएको बताएका छन् । केही

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन

ढाका असोज २७ । लामो समयको विरोध प्रदर्शनपछि बंगलादेश सरकारले बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरेको छ । संशोधित कानुन राष्ट्रपतिबाट मंगलबार जारी भएपछि तत्काल लागू हुने बताइएको

विश्वभर कोरोनाबाट १० लाख ८५ हजार बढिको मृत्यु, ३ करोड ८० लाख संक्रमित

एजेन्सी असोज २७ । विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् ।

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिइने

एजेन्सी असोज २७ । बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिइने भएको छ । सरकारले अध्यादेशमार्फत बत्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरेको छ । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन

मंगलग्रह आज पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने

एजेन्सी असोज २७ । मंगलग्रह मंगलबार पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ। खगोल विज्ञानमा यो दुर्लभ घटना हो, जसमा मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ

नाइजेरियामा १२ सर्वसाधारणको गोली हानी हत्या

काठमाडौं असोज २६ । नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या सत्तरी लाख नाघ्यो

काठमाडौं असोज २५ । भारतमा आइतबार कोरोना भाइरस ९कोभिड १९० सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३३४

राष्ट्रसंघीय महासचिवद्वारा अजरबैजान र अर्मेनियाबीचको युद्धविरामको स्वागत

काठमाडौं असोज २५ । अजरबैजान र अर्मेनियाबीच शनिबार भएको युद्धबिरामको संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले स्वागत गरेका छन् । महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन डुजारिकले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा