एजेन्सी कात्तिक २२ । जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले
एजेन्सी कात्तिक २० । अमेरिकी निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन जित नजिक पुगेको धेरै विश्लेषकहरुले व्याख्या गर्न थालेका छन् । निर्णायक मानिएका राज्यकको मतगणना हुन
वासिङटन, २० कात्तिक । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार
एजेन्सी कात्तिक १९ । भारतको गुजरातको अहमदावादमा एक कपडा गोदाममा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ। कपडा गोदाममा आगलागीपछि भएको विस्फोटका कारण घरको छत खस्दा ८ जनाको मृत्यु भएको
अंकारा कात्तिक १९ । एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११६ जना पुगेको छ । टर्कीका अधिकारीहरुले एजमिर शहरका भत्किएका भवनमा खोज तथा उद्धार
काठमाडौं कात्तिक १९ । अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनमा बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्प आफ्ना प्रतिद्वन्द्वी जो बाइडनसँग पछि परिरहेका छन् ।अहिलेसम्मको परिणाम अनुसार, बाइडनले १२२ इलेक्टोरल भोट जितेका छन् भने ट्रम्पले
एजेन्सी,कात्तिक १९ । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा लगातार जित हासिल गरेको छ । मंगलबार राति भएको समूह सीको खेलमा म्यानचेस्टर सिटीले ओलम्पिकासलाई ३–० ले पराजित गरेको हो । सिटीका लागि
एजेन्सी कात्तिक १८ । अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुंदैछ । अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान भइसकेको हो
काठमाडौं कात्तिक १७ । फिलिपिन्समा आएको ‘गोनी’ नामको आँधीका कारण यहाँका कम्तीमा पनि १६ जनाको मृत्यु भएको बताइएको छ । यहाँका अरु केही जना व्यक्ति सो आँधीका कारण बेपत्ता भएका