विशेष समाचार

भक्तपुरमा सार्वजनिक यातायात बन्द

भक्तपुर भदौ २ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका

एटीएमबाट पैसा झिकेपछि स्यानिटाइजर अनिवार्य

काठमाडौं भदौ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढेसँगै उच्च सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता प्राध्यापक डा। जागेश्वर गौतमले कोरोनाको जोखिम

मकवानपुरमा राष्ट्रिय झण्डा जलाउने मध्ये एक जना पक्राउ

काठमाडौं भदौं २ ।मकवानपुरमा राष्ट्रिय झण्डा जलाउने मध्ये एक जना पक्राउ परेका छन् । राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउन संलग्न ‘क्यामेराम्यान’ लाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखाको

नुवाकोटमा कोरोना संक्रमण बढेको बढ्यै, कुन पालिकामा कति संक्रमित ? [सूचीसहित]

साझा पथ संवाददातानुवाकोट,भदौ २ । नेपालको केन्द्रीय राजधानीसँग जोडिएको जिल्ला नुवाकोटमा कोरोना भाइरस संक्रमण फैलिँदै गएको छ । जेठ ७ गते पहिलो संक्रमित पुष्टि भएको नुवाकोटमा सोमबारसम्ममा ७० जना संक्रमित

बैतडीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु

बैतडी भदौ १ । बैतडीमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । देहिमाडौ नागार्जुन सडक खण्डमा पाइप राख्न बनाइएको खाल्डोमा डुबेर दशरथचन्द नगरपालिका २ को सुन्दरखालीका ११ वर्षीय सन्दीप

बारामा माछा मार्ने क्रममा दुई समूहबीच झडप, प्रहरीद्वारा १३ राउन्ड हवाई फायर

बारा भदौ १ । बारामा दुई समूहबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको छ । त्यसैगरी प्रहरीले ६ राउन्ड अश्रुग्यास पनि प्रहार गरेको छ ।

पाँचौँ चरणको उद्धार उडान सुरु, आज यी देशहरुबाट नेपाली स्वदेश फर्किनेछन्

काठमाडौं भदौ १ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि सोमबारदेखि पाँचौं चरणको उद्धार उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सोमबार नेपाल एयरलाइन्सले दोहाबाट, हिमालय एयरलाइन्सले क्वालालम्पुर

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुग्यो

काठमाडौं साउन ३१ । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १ सय १ पुग्यो

बुटवल साउन ३१ । बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ७ का ४० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । यो