राजनीति

समाजवादी पार्टी नुवाकोटको अध्यक्षमा भगवान राना

नुवाकोट,भदौ ३१। नेपाल समाजवादी पार्टी नुवाकोटको अध्यक्षमा भगवान रानामगर चयन भएका छन् । शुक्रवार विदुरमा सम्पन्न समाजवादी पार्टी नुवाकोटको प्रथम जिल्लास्तरीय भेलाले रानामगरलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । रानामगरको

सुदूरपश्चिममा गठबन्धनः १६ मध्ये ७ क्षेत्रमा मिल्यो भागबण्डा, को–कहाँँ ?

काठमाडौं, भदौ ३० । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिनिधिसभातर्फ सुदूरपश्चिम प्रदेशका १६ मध्ये ७ निर्वाचन क्षेत्रमा करीब भागबण्डा टुङ्ग्याएको छ। स्रोतका अनुसार लगातारको छलफलपछि दलका नेताहरुले ७ निर्वाचन क्षेत्रमा भागबण्डा

सत्ता गठबन्धनविरुद्ध एमाले ‘गठबन्धन’

काठमाडौं, भदौ २८ । आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धाका लागि प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) पनि ‘गठबन्धन निर्माण’का गृहकार्यमा जुटेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी

भागबण्डाको किचलोले गठबन्धनको गाँठै फुकेन

काठमाडौं, भदौ २७ । चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट

नुवाकोट एकीकृत समाजवादीबाट १ मा लोहनी, २ मा कडेल सिफारिस

नुवाकोट,भदौ २६ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) नुवाकोटले क्षेत्र १ का लागि राजेन्द्रप्रकाश लोहनीको नाम ससिफारिस गरेको छ । नुवाकोटमा सम्पन्न सचिवालय

आसन्न संघ र प्रदेशको निर्वाचनमा एमालेले जित्न निम्न बुदा समेटिए

लोकतन्त्रको संस्थागत विकासका लागि निर्वाचन अपरिहार्य मानिन्छ । तर, पञ्चायती व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका राजनीतिक पार्टीको गैरजिम्मेवारीपना, टुटफुट र अराजकता र पार्टीका नेताको

गठबन्धनमा सिट बाँडफाँट मिलेन

काठमाडौं, भदौ २४। सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सिट बाँडफाँट विषय झनै पेचिलो बनेको छ । निर्वाचन क्षेत्रअनुसार पहिले प्रतिनिधिसभातर्फको सिट बाँडफाँट तयारी गर्दै आएका गठबन्धन आबद्ध

गायिका शितल प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस

गुल्मी,भदौ २१ ।  गायिका शितल शर्मा बाग्लुङ प्रदेश २ ‘ख’ बाट नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवारको लागि सिफारिस भएकी हुन् । मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा शर्मा सिफारिस

काम चलाउ सरकारको सांसद पोस्ने विधेयक

काठमाडौं, भदौ २१। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ मा गर्ने घोषणसंगै काम चलाउ बनेको सरकारले सांसदको म्याद थप गर्ने विधेयक अघि बढाएको छ । प्रतिनिधिसभाको आयु बढाउने कानुन