राजनीति

धादिङ-१ मा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

काठमाडौं, मंसिर ८ । धादिङ क्षेत्र नम्बर १ मा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) उम्मेदवार राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले एमालेका एमालेका भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले

शिवपुरीको मतगणना जारी हितबहादुर तामाङ १५४२८, बद्री मैनाली १५०९५ मत

नुवाकोट, मंसिर ८ । जिल्लाको क्षेत्र नम्बर १ को मतगणना जारी छ । शिवपुरी १,२,४ को मतले गठबन्धनलाई अग्रता दिलाएको छ । पछिल्लो मतगणना अनुसार शिवपुरी गाउँपालिका वडा नम्बर ४

महेश बस्नेतलाई हराएका दुर्लभ थापाको विजयोत्सव

भक्तपुर,मंसिर ८ । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय र्‍याली निकालेका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम

नुवाकोट २ को प्रदेश १ मा माओवादीका ढुङ्गाना विजयी

नुवाकोट,मंसिर ८ । नुवाकोटको निर्वाचन क्षेत्र २ को प्रदेश १ मा नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना बिजयी भएका छन् । नेता ढुंगानाले एमालेका केशवराज पाण्डेलाई ४४९ मतले हराएका हुन् ।

डोटी प्रतिनिधि सभामा गठबन्धनका प्रेम बहादुर आले विजयी

काठमाडौं,मंसिर ८ । डोटी प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार प्रमे बहादुर आलेले जित हासिल गरेका छन् । उनले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई हराउदैं जित हासिल गरेका हुन । आलेले २७

पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी निर्वाचित

पर्वत,मंसिर ८ । पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार पदम गिरी निर्वाचित भएका छन् । गिरीले निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्

कास्की–२ मा एमाले नेतृ विद्या भट्टराई विजयी

पोखरा,मंसिर ८ । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छन् । उनका निकतम प्रतिद्वन्द्वी

प्रचण्ड गोरखाबाट भारी मतले विजयी

काठमाडौं, मंसिर ८ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मत अन्तरले विजयी भएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार ४ सय ६५ मत

मकवानपुर १ (२)मा एमालेका श्रेष्ठ विजयी

मकवानपुर,मंसिर ७ । मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (२) मा नेकपा एमालेका उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन् । नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका श्रेष्ठले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका