राजनीति

सत्तारुढ नेकपाका दुवै अध्यक्ष आ–आफ्नै अडानमा, वार्ता निष्कर्ष विहिन

काठमाडौं साउन २० सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादलाई लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएको छ। ओली दाहालबीचको आजको छलफल पनि

आफ्ना आसेपासेलाई ‘थोक’मा जागिर खुवाउन सरकारले लोक सेवाको विज्ञापन बन्द गरेर अस्थायी दरबन्दी सिर्जना गर्यो : अनेरास्ववियु

काठमाडौं साउन २० सरकारले लोक सेवाको विज्ञापन बन्द गरेर एकैदिन १६८१ अस्थायी दरबन्दी सिर्जना गरेकोप्रति सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले विरोध जनाएको छ । आफ्ना आसेपासेलाई ‘थोक’मा

पुन : दुई साता लकडाउन गर्न विज्ञको सुझाव

दुई साता पुन: लकडाउन गर्न विज्ञले सुझाव दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक पार्टीका वरिष्ठ नेता र विज्ञबीच आज बालुवाटारमा बसेको बैठकमा कोरोना संक्रमण थप भयावह हुन सक्ने

महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर नठाँनौ : प्रधानमन्त्री ओली

काठमाडौं २० साउन ।प्रधानमन्त्री केपी ओलीले सरकारले गर्ने कामले मात्रै कोरोना भाइरस संक्रमण नरोकिने बताएका छन । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित

फेरि लकडाउनको तयारी, प्रधानमन्त्रीले विज्ञहरुसँग परामर्श गर्दै

काठमाडौं साउन १९ कोरोना महामारीले अवस्था भयावह हुन थालेपछि सरकारले फेरि लकडाउन गर्ने तयारी गरेको छ । पछिल्लो समय दैनिक कोरोना संक्रमितको मृत्यु हुनुका साथै संक्रमण समेत बढ्दै गएपछि सरकारमाथि

डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विवाद सुल्झाउने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं साउन १९ मन्त्रिपरिषद बैठकले डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विवाद सुल्झाउने प्रस्ताव स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

मंगलबार बस्ने गरी सकियो नेकपा शीर्ष नेताको बैठक

काठमाडौं,साउन १९ । सोमबार भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको छलफल भोलि (मंगलबार) फेरि बस्ने गरी सकिएको हो। प्रधानमन्त्री एवं

उदयपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, १० जना घाइते

उदयपुर साउन १८ ।उदयपुरको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना भन्दा

प्रधानमन्त्री ओली र प्रचण्ड आ–आफ्नै अडानमा, आइतबारको छलफल पनि निष्कर्षविहीन

काठमाडौँ साउन १८ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शिर्ष नेताहरुबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट नेकपा पार्टीका अध्यक्ष केपी