राजनीति

नुवाकोटमा तत्कालीन नयाँ शक्तिका केन्द्रीय सदस्यसहित दर्जनौं नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश

नुवाकोट, साउन २४ । तत्कालीन नयाँ शक्तिका केन्द्रीय सदस्यसहित विभिन्‍न पार्टीका दर्जनौं नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शिवपुरी गाउँपालिकामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा नयाँ शक्ति

सांसद रेशम चौधरीलाई रिहा गर्न थरुहट थारुवानको तीन महिने अल्टिमेटम

कैलाली साउन २४ । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कोरोना महामारीकै बीच आन्दोलन गर्ने भएको छ । आन्दोलनका कार्यक्रमलाई सशक्त पार्ने मोर्चाको दाबी छ। मोर्चाले भोलिदेखि आन्दोलनका कार्यक्रम अघि बढाउने आज

राष्ट्रियसभाका चारवटै समितिका सभापति निर्वाचित

काठमाडौं साउन २३ । राष्ट्रिय सभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा

सांसद रेशम चौधरी अस्पताल भर्ना

काठमाडौं साउन २३ । सांसद रेसम चौधरी अस्पताल भर्ना भएका छन् । दुई दिन अगाडि मुटु र खुट्टामा समस्या देखिएपछि उनी वीर अस्पतालमा भएका हुन् । डिल्ली बजारस्थित कारागारका जेलर

महाधिवेशन सार्ने कांग्रेसको तयारी

काठमाडौं साउन २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सार्ने तयारी गरिएको छ।कोरोना महामारीका कारण आवश्यक तयारी गर्न जोखिम हुने भन्दै कांग्रेसका शीर्ष नेताहरुले सहमति गरेर केन्द्रीय समिति

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले नेकपा प्रवक्ता श्रेष्ठलाई भने : पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्

काठमाडौं साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा रिमालले कम से कम

तत्काल देशव्यापी रुपमा लकडाउन गर्ने कुनै योजना छैन : मन्त्री खतिवडा

काठमाडौं साउन २२ सरकारले अहिले नै देशव्यापी रुपमा लकडाउन गर्ने कुनै योजना नबनाएको जनाएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री

पदीय झगडा होइन ओलीले बदला लिन खोजे : प्रचण्ड

काठमाडौं साउन २१ सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बदला लिन खोजेको गुनासो गरेका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई विधि विधानमा अघि

‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ : गौतम

काठमाडौं साउन २१ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि नेता वा समूहको पक्षमा नभइ पार्टी एकताप्रति प्रतिवद्ध रहेको दाबी गरेका छन् । गौतमले अध्यक्ष पुष्पकमल दाहाल