राजनीति

सरकारले कुलमानलाई पुनर्नियुक्ति गर्न सक्छः परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी असोज १ । परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले मुलुकलाई लोडसेडिङ्ग मुक्त गर्ने प्रधानमन्त्री केपी शर्माओलीको संकल्प पुरा भएको बताएका छन् । बिहिवार गृहजिल्ला गुल्मीको सदरमुकाम तम्घासमा नेपाल पत्रकार

वामदेवको सांसद बन्ने सपना पूरा, राष्ट्रिय सभा सदस्यको शपथ

काठमाडौं असोज १ । राष्ट्रिय सभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट बिहीबार मनोनित हुनुभएका

बाढी पहिरोको जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने

काठमाडौं असोज १ । बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले

वामदेव गौतम राष्ट्रिय सभामा मनोनीत

काठमाडौं असोज १ । राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत गरेकी छन् । बिहीबार राष्ट्रपतिले गौतमलाई मनोनित गरेको उनका प्रमुख स्वकीय सचिव

अस्पतालबाट कांग्रेस महामन्त्री कोइरालाले भने, ‘दुई/तीन दिनपछि डिस्चार्ज हुन्छु’

काठमाडौं असोज १ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू दुई/तीन दिन अस्पताल बसेर डिस्चार्ज हुने बताएका छन् ।चाबहिलमा रहेको ओम अस्पतालमा उपचारत महामन्त्री कोइरालाले भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्यमा

कांग्रेस सभापति होम आइसोलेसनमा

काठमाडौं असोज १ । कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका हुन् । देउवाका स्वकीय सचिव भानु

नेकपा सचिवालय बैठक शुक्रबार

काठमाडौँ, असोज १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजान पार्टी केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ । बैठक शुुक्रबारका लागि तय गरिएको श्रोतले जनाएको

नेकपा र कांग्रेस शीर्ष नेताबीच बिहीबार छलफल हुने

काठमाडौं भदौ ३१ । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौँ भदौ ३१ । कोरोना भाइरस संक्रमणपछि होम आइसोलसनमा बसेका कांग्रेस महामन्त्री शशांक कोइरालालाई अस्पताल भर्ना गरिएको छ । निमोनियाको शंका लागेपछि मंगलबार साँझ ८ बजे चाबहिलस्थित ओम अस्पताल भर्ना