काठमाडौं असोज १५ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका छन् । कोरोना भाइरसको जोखिम बढेको कारण अनसन फिर्ता लिनका लागि
काठमाडौं असोज १५ । सरकारले गरेको तीन राजदूत सिफारिसप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि देखिएको छ। सरकारका महत्वपूर्ण निर्णयहरु पार्टीसँग छलफल गरेर गर्ने सचिवालय र स्थायी समितिको निर्णय विपरीत अध्यक्षसमेत रहेका प्रधानमन्त्री
काठमाडौं असोज १५ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाए आफूहरु घोर विरोधमा उत्रिने चेतावनी दिएका छन् । सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र
काठमाडौं असोज १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार जगतलाई केही भन्यो भने बुरुक्क उफ्रने प्रवृति रहेको बताएका छन् । बुधबार साँझ केही सञ्चारकर्मीसँगको भेटमा प्रधानमन्त्री ओलीले फेरि एकपटक विभिन्न
काठमाडौं असोज १४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको पदाधिकारीको बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने
काठमाडौं असोज १४ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ लम्बिएको छ । बुधबार
काठमाडौं असोज १४ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना रोक्न सरकारले निष्ठापूर्वक प्रयास गरिरहेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले पछिल्लो समय दिनमा औसत छ
काठमाडौं असोज १४ । बलात्कारमा संलग्न व्यक्तिहरूलाई कुनै पनि बहानामा छुट नदिन र अनुसन्धान तथा कारबाही नगर्ने प्रहरी अधिकारीलाई पनि कानुनको दायरामा ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौं असोज १४ । सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्धको मुद्दाका लागि संवैधानिक इजलास गठन भएको छ । गौतमको मुद्दा संवैधानिक इजलासमा पेसी तोकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की,