काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले राजनैतिक सक्रियता बढाएका छन् । आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका केसीले सोमबार नेकपा (माओवादी केन्द्र) का
काठमाडौं,मंसिर २६ । कैलालीको टीकापुर नरसंहारका दोषी रेशम चौधरीसहितलाई जेलमुक्त गर्ने गरी अध्यादेश स्वीकृत गरेकामा सरकारको चौतर्फी आलोचना भएको छ ।अध्यादेशका विषयमा प्रमुख प्रतिपक्षी दल एमाले भने मौन छ ।
काठमाडौं,मंसिर २५ । नेकपा एमालेले सातै प्रदेशका समानुपातिकको नाम छनोट गरेको छ । एमालेले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको अन्तिम नामावली शनिबार निर्वाचन आयोगमा बुझाएको हो । एमालेले प्रदेश १ मा
काठमाडौं,मंसिर २५ । तीन ओटा अलग – अलग ठूला राजनीतिक दलहरुले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएका छन् । शनिवार साँझसम्ममा नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा माओवादी केन्द्र
काठमाडौं,मंसिर २४ । एमालेले पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय स्तरका नेताहरूलाई कारबाही गरेको छ । शनिबार बसेको सचिवालय बैठकले दुई पूर्व स्थायी कमिटी सदस्यसहित १४ जनालाई कारबाही गरेको हो
काठमाडौं, मंसिर २४ । आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा आइसकेपछि राजनीतिक दल समानुपातिक उम्मेदवार टुंगो लगाउने सकसमा छन् । समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाउने क्रममा व्यापक चलखेलसमेत भइरहेको बुझिएको छ ।
कपिलवस्तु,मंसिर २३ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मंसिर ४ गतेको निर्वाचनले जनताले रुपान्तरण र परिवर्तन चाहेको कुरा स्पष्ट पारेको बताएका छन् । कपिलवस्तुमा भएको एक साक्षात्कार
काठमाडौं, मंसिर २३ । राजनीतिक दलले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार छनोटका लागि शनिबारसम्मको समयसीमा पाएका छन् । यस अवधिमा दलले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीबाट उम्मेदवार
काठमाडौं, मंसिर २३ । प्रतिनिधिसभामा ८९ सिट जितेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि दौडधुप तीव्र बनेको छ । दलको नेता छान्ने प्रक्रियामा ८९ जनै प्रतिनिधिसभा सदस्यले सहभागी हुन पाउनेछन्