राजनीति

प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत छ : नेता रावल

काठमाडौं कात्तिक ६ । सत्तारूढ नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ रअका प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ता कूटनीतिक मर्यादाविपरीत रहेको

‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग भेटेको पुष्टि

काठमाडौं कात्तिक ६ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ । भेटका बारेमा प्रधानमन्त्रीको

भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयल काठमाडौंमा

काठमाडौं कात्तिक ५ । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएका छन्। उच्च सुरक्षा स्रोतका अनुसार उनी केही समयको लागि मात्रै काठमाडौं पुगेका हुन्। ‘उनी काठमाडौं पुगेका

कर्णाली प्रदेशको विवादका विषयमा नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

काठमाडौं कात्तिक ५ । कर्णाली प्रदेशको विवादका विषयमा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ । बुधबार बिहान खुमालटारमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा गरिने

काठमाडौं कत्तिक ५ । बाढी पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.अनिल पोखरेलले स्थानीय

सरकारविरुद्ध विप्लव नेतृत्वको नेकपाको आन्दोलन घोषणा

काठमाडौं कात्तिक ५ । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध आन्दोलन घोषणा गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको

जसपाको संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई

काठमाडौं कात्तिक ४ नवगठित जनता समाजवादी पार्टी नेपाल जसपाले पार्टी एकता भएको ६ महिनापछि सांगठनिक एकता र कार्यविभाजन टुंग्याएको छ । जसपाले संघीय परिषदको अध्यक्षमा डा बाबुराम भट्टराईलाई जिम्मेवारी दिएको

कर्णालीको विवादबारे ओली र प्रचण्डको छुट्टा छुट्टै विज्ञप्ती

काठमाडौं कात्तिक ४ । कर्णालीको विवाद समाधान गर्न भन्दै नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झन विवाद चर्किएको छ । मंगलबार दिउँसो बालुवाटारमा बैठक

बिआरआई अन्तर्गतका आयोजना कार्यान्वयन गर्नुपर्ने बेला आएको छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं कात्तिक ४। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा बेल्ट एण्ड रोड परियोजनाअन्तर्गतका आयोजनाहरु कार्यान्वयन गर्नुपर्ने बेला भएको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले मंगलबार आयोजना गरेको भर्चुअल