राजनीति

माओवादी पदाधिकारी बैठक : संसदीय दलको नेतामा प्रचण्ड सर्वसहमत

काठमाडौं,पुस ७ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बनाउने निर्णय गरेको छ । त्यस्तै, प्रमुख सचेतकमा हितराज पाण्डे बनाउने निर्णय गरेको

शपथपछि विश्वप्रकाशले भने- ‘आजबाट राजनीतिक रूपमा मेरो अर्को जन्म भयो’

काठमाडौं,पुस ७ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्

ओली, नेपाल र लिङ्देन सर्वसम्मत

काठमाडौं, पुस ६ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली संसदीय दलको नेतामा सर्वसम्मतिले चुनिएका छन्। एमाले सचिव योगेश भट्टराईका अनुसार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको

देउवाले उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्छ : थापा

काठमाडौं,पुस ६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन् ।  मंगलवार कांग्रेस

पछि हटे रामचन्द्र पौडेल, संसदीय दलको नेतामा देउवालाई समर्थन

काठमाण्डौँ,पुस ५ । प्रधानमन्त्रीमा सार्वजनिक रुपमै दावी गर्दै आएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा सभापति शेर बहादुर देउवालाई समर्थन गरेका छन् । आज मनोनयनका क्रममा पौडेल देउवाको

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

काठमाडौं,पुस ५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। मंगलबार उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन भएका

संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने

काठमाडौं,पुस ५ । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा

नेकपा एसद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

काठमाडौं, पुस ५ । नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ । इलाम १ बाट नेकपा (एमाले)का महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा

कांग्रेस संसदीय दल निर्वाचनः देउवालाई थापा–कोइराला समूहको टक्कर

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । भोलि बुधबार मतदान हुँदै छ । निर्वाचन समितिको सोमबार बसेको बैठकले बुधबार