राजनीति

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने गगन थापाको भनाइ

काठमाडाैं,पुस २३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताएका छन् । शनिवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराका क्रममा संसदका दोस्रो, तेस्रो

देउवा फेरि सक्रिय

काठमाडौं, पुस २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा राजनीतिक भेटघाटमा सक्रिय भएका छन्।

बागमती सरकार निर्माण : कांग्रेस पर्ख र हेरको नीतिमा, समाजवादीलाई सत्तारोहणको हतारो

काठमाडौं,पुस २१ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २४ गते अपरान्ह ४ बजेसम्म सरकार निर्माणको लागि बहुमत सदस्य सहित दाबी पेश गर्न सूचना जारी गरेपछि तरंगित बनेको प्रदेश सरकार

सहयात्री दल नै मन्त्रालय नफोर्न दाहाललाई दबाब दिंदै

काठमाडौं, पुस २१ । सत्तारूढ दलहरूले भागबन्डा पुर्‍याउने नाममा मन्त्रालय नफुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्। प्रधानमन्त्री दाहालले सरकारमा सहभागी सबै दललाई भागबन्डा पुर्‍याउन मन्त्रालय फुटाउने तयारी गरिरहेका बेला

कांग्रेस सांसद महतको दाबी– वर्तमान सत्ता गठबन्धन धेरै टिक्दैन

काठमाडौं,पुस २१। नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन धेरै नटिक्ने दाबी गरेका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन्

सत्ता गुमेपछि कांग्रेसमा आरोप–प्रत्यारोप

काठमाडौं, पुस १९ । मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बने पनि नेपाली कांग्रेस नयाँ सरकारको नेतृत्व लिन चुकेको छ। सत्ता गुमेसँगै कांग्रेसमा आन्तरिक विवाद तीव्र

प्रधानमन्त्री प्रचण्डले पुष २६ गते संसदमा विश्वासको मत लिने

काठमाडौं,पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुष २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत

सरकारमा सहभागितावारे एकीकृत समाजवादीले निर्णय लिन सकेन

काठमाडौं, पुस १८ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे कुनै निर्णय गर्न सकेन । पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार र आइतबार

शेरबहादुर देउवा पार्टीको इतिहासमा दुवै पटक असफल सभापति-जगदिश्वरनरसिंह केसी

काठमाडौं,पुस १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले सही समयमा सही निर्णय गर्न नसक्दा पार्टी सरकारबाट बाहिरिनु परेको बताएका छन् । शनिबार एक टेलिभिजनको कार्यक्रममा उनले निर्वाचन